सोमबार १६ असार
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल भाद्ररअसोज महिनामा संचालित ४ वर्षे बिएस्सी प्रथम वर्षको परीक्षाको मिति २०७५र१२र१९ गते प्रकाशित परीक्षाफल प्रति चित्त नबुझी रिटोटलिङ्गको लागि निवेदन दिएका विद्यार्थीहरुको नतिजा मिति २०७६।३।१५ गते बसेको त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णयद्वारा प्रकाशित गरिएको छ ।

Facebook Comments Box