पोखरेल पुन: मुख्यमन्त्री नियुक्त, विमलालाई दलत्याग ऐनअनुसार कारवाही हुने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेल प्रदेशसभा सदस्य विमला वली माओवादीकेन्द्रमा लाग्ने घोषणा गरे पनि पुन: आजै मुख्यमन्त्री नियुक्त भएका छन्।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले एकल सरकार गठन गर्ने छन्।

पोखरेललाई प्रदेशप्रमुखबाट आजै (आइतबार) सपथ ग्रहण गराउने तयारी छ।

आइतबार, १९ बैशाख, २०७८, दिउँसोको ०३:४१ बजे

सम्बन्धित खवर