विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

बैकल्पिक खवर

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।प्रधानमन्त्री ओलिले आज यस्तो जानकारी दिएका हुन।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

आइतबार, १९ बैशाख, २०७८, साँझको ०६:२२ बजे

सम्बन्धित खवर