नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न, के के भयो सहमति

काठमाडौंं, फागुन १९ / सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सकिएको छ ।
सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराउनु भएको हो ।

उहाँले वार्ता सकारात्मक दिशा उन्मुख रहेकाे जानाउनुभएकाे छ । सरकारले हिजाे गृहमन्त्री रामबहादुर थापाकाे संयाेजकत्वमा वार्ता टाेली गठन गरेकाे थियाे । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टाेली गठन गरेकाे थियाे ।

के के मा सहमति भयो भन्ने विषय भने खुलाइएको छैन ।

बुधबार, १९ फागुन, २०७७, साँझको ०५:१८ बजे

सम्बन्धित खवर