कांग्रेस प्रवक्ता शर्मा लाई कोरोना संक्रमण

बैकल्पिक खवर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्माले यसको जानकारी दिएका छन् ।

शर्माले ट्विट गर्दै आइतबार बेलुकी गरिएको स्वाब परीक्षणमा आफूमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।         

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ । बिहानिपख रिपोर्ट आयो-पोजेटिभ,’ उनले भनेका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन सुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ

सोमबार, २० बैशाख, २०७८, बिहानको १०:०३ बजे

सम्बन्धित खवर