गौरादहमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

बैकल्पिक खवर

गौरादह / झापाको गौरादहमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुशार आज थप १० जनालाई कोरोना कोरोना संक्रमण पुष्टि भएको हो ।

आज प्राप्त रिपोर्ट अनुसार गौरादह नगरपालिका को वडा नं – १ मा ३७ वर्ष कि १ महिला ४० वर्ष का १ पुरूष वडा न -२ मा ३० वर्ष कि १ महिला वडा नं ३ मा वर्ष ५२ , ३० का दुई पुरूष वडा नं ४मा वर्ष ४१,३० र ३३ का ३ जना पुरुष वडा नं ५ मा वर्ष ४७ कि १ महिला वडा नं ६ का वर्ष २६ का १ पुरूष गरि जम्मा १० जना लाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०५:०१ बजे

सम्बन्धित खवर