एकैदिन साढे सात हजारमा संक्रमण : ३७ को मृत्यु

बैकल्पिक खवर

काठमाडौं /पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार, २० बैशाख, २०७८, साँझको ०५:३८ बजे

सम्बन्धित खवर