क्रान्तिकारीका नेता समाजवादि विध्यार्थीमा प्रवेश ।

पोखरा ।  प्रचण्ड निकट अखिल (क्रान्तिकारी) जनप्रिय बहुमुखी क्याम्पसका नेता शुवास तिमिल्सीना जनता समाजवादि पार्टीमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी र समाजवादी विध्यार्थी यूनियनको समाजवेशी, लोकतान्त्र, शुसासन र समृद्धिको बाटोमा समाहित हुन पाउदा आफु खुसि रहेको बताए ।

एक कार्यक्रमका विच जसपा गण्डकी प्रदेश पोखराको कार्यलयमा पार्टीका केन्दि«य सदस्य टिकाराम पौडेल, प्रदेश कोषाध्यक्ष दुर्गा गुरुङ्ग, जिल्ला अध्यक्ष गिरि प्रसाद गुरुङ्ग, समाजवादि विध्यार्थी यूनियनका केन्दि«य सचिव रेशम सापकोटा लगायतले अबिर र खाता ओढाएर स्वागत गरेका हुन् ।

समाजवादी विध्यार्थी यूनियनमा प्रवेशको लहर चलेको र भोलि पनि म्याग्दी जिल्लामा यूवा विध्यार्थीको प्रवेश कार्यक्रम रहेको समाजवादी विध्यार्थी यूनियनको केन्दि«य सचिव तथा प्रदेश अध्यक्ष सापकोटाले जानकारी दिए ।

बुधबार, २५ चैत, २०७७, दिउँसोको ०३:३२ बजे

सम्बन्धित खवर