२४ बैशाख, २०७६ काठमाडों । आर्थिक वर्ष २०७६र०७७ का लागि नेपाल सरकारले तयार पारेका वार्षिक नीति तथा कार्यक्रम संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका वावजुत सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रम पारित गरेका हुन् । सरकारको वार्षीक नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत गरिएको हो ।

Facebook Comments Box