नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी

नेपाल पत्रकार महासंघ कास्की जिल्ला समितिको अध्यक्षमा अग्रगामी संयुक्त गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका छन्।
बिमला भण्डारीले सत्ता पक्षीय गठबन्धनका उम्मेदवार केशब शरण लामिछानेलाई पराजित गर्नु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्षमा अग्रगामी संयुक्त गठबन्धनका रामप्रसाद तिमिल्सिना बिजयी हुदै गर्दा सचिब भने सत्ता पक्षीय गठबन्धनका उम्मेदवार माधब बरालले भएका हुन ।
तिमिल्सिनाले सत्तापक्षीय गठबन्धनका अर्जुन गिरि र बरालले अग्रगामी भनिएको संयुक्त गठबन्धनका दिपक परियारलाई पराजित गरे । कोषाध्यक्षमा पनि अग्रगामी भनिएको संयुक्त गठबन्धनका कृष्ण दवाडीले सत्तापक्षीय गठबन्धनका एकराज गिरीलाई पराजित गरे । उपाध्यक्ष पदमा भने जमुना शर्मा ‘बर्षा’ले जितेकी छिन ।

बिहिबार, २६ चैत, २०७७, दिउँसोको १२:१२ बजे

सम्बन्धित खवर