प्रियंका कार्कीको ‘अल्कोहोलिक लभ’ सार्वजनिक

२६ चैत, २०७५ काठमाडौं । गायिका मेलिना राईको आवाजमा रहेको ‘अल्कोहोलिक लभ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिनाई सिताराम पोखरेलले साथ दिएका छन् । गीतमा शब्द ललिता कुवाँरको रहेको छ भने संगीत संयोजन राहुल प्रधानको रहेको छ । भिडियोमा प्रियंका कार्की र विनोद न्यौपानेको अभिनय रहेको छ । भिडियोलाई सुभ्रत राज आचार्यले निर्देशन गरेका छन् ।


Facebook Comments Box