प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत ३ गते

काठमाडौं, फागुन २६ गते / प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

अर्को बैठक चैत ३ गते मंगलबार बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी गराउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिसभा भवन पुग्नु भए पनि बैठक शुरु हुन अगावै बाहिनिर भएको थियो ।

बुधबार, २६ फागुन, २०७७, दिउँसोको ०२:५६ बजे

सम्बन्धित खवर