बेलबारीः केही दिनदेखिको लगातारको वर्षाले सबै क्षेत्रलाइ प्रभाबित पारेको छ । निरन्तरको बर्षाले मोरङको बेलबारीमा रहेको पर्यटकीय क्षेत्र बेतना सिमसारको पोखरीबाट पानी ओभर फ्लो भएर बग्न थालेको छ । यसरी पोखरीनै भरीएपछी त्यहां रहेका माछा पानी संगै बगेर बाहीर निस्कन थालेका छन । पोखरी बाट बगेर गएका माछा मार्न स्थानियको भिड लागीरहेको छ । स्थानीय बासिन्दाले माछा मार्न झ्ुलको प्रयोग गरेका छन् ।

हेर्नुस फोटो फिचर

    

  

Facebook Comments Box