आकाश र उषाको रोमान्स

काठमाडौंँ /  गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुनै सुनको तिलहरी’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको रोमान्स समेटिएको छ । विधान कार्कीको निर्देशन रहेको भिडियोमा हरि हुमागाइँ छायाँकन, मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा माधव शर्मा एसोसिएट निर्देशक रहेका छन् ।

शनिबार, २९ फागुन, २०७७, बिहानको १०:१७ बजे

सम्बन्धित खवर