शीतल निवासबाट विदा भइन् भण्डारी २०७९, २९ फाल्गुन सोमबार १३:४० ८३ २९ फागुन, काठमाडौं / निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गरेका छन् । Facebook Comments Box