मालपोत कार्यालयमा बम विस्फोट, ५ जना घाइते

२०७७ चैत १ गते
१ चैत, काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।
विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

आइतबार, ०१ चैत, २०७७, दिउँसोको ०१:५६ बजे

सम्बन्धित खवर