खुर्सानी – यस्तो छ महत्व

— शरीरका जोर्नीहरु दुखाइ कम गर्छ ।

— पाचन प्रणालीलाई राम्रो गराउँछ ।

— माइग्रेनका रोगीलाई अति उपयोगी हुन्छ ।

— खुर्सानी भिटामिन A, B, C र E को राम्रो श्रोत हो ।

— तेल वा घ्युमा डढाएर सागपात वा दालमा राखेर थोरै खाँदा आँखालाई तेजिलो बनाउँछ ।

— हैजा लाग्दा यसोको थोरै रस पिउनाले फाइदा गर्छ ।

— यसले शरीरमा गर्भी उत्पन्न गराउँछ ।

— यसको दैनिक प्रयोगले मानिसलाई बुढौलीपन घटाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

आइतबार, ०५ बैशाख, २०७८, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर