उदय सोताङको ‘सोध तिमी आफैसँग’ गीत सार्वजनिक

४ बैशाख, २०७६ काठमाडौं /  गायक उदय सोताङको आवाजमा रहेको ‘सोध तिमी आफैसँग’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द डि आर उपाध्यको रहेको छ भने संगीत बुलु मुक्तानको रहेको छ । भिडियोको कारियोग्रफि प्रेम लामाले गरेका छन् । भिडियोमा विशाल थापा , दिपीका थापा र निर्मल न्यौपानेको अभिनय रहेको छ भने भिडयोलाई सुवास प्रधानले निर्देशन गरेका छन् ।

बिहिबार, ०५ बैशाख, २०७६, बिहानको ०९:५५ बजे

सम्बन्धित खवर