दमक/ गृल तथा स्टील व्यवसायी संघ दमकको नयाँ नेतृत्व चयन भएको छ । आज इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरिएको बनभोजसहितको चौथो साधरसणभाले गोपाल दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको तीन उपाध्यक्षमा राजकुमार शेर्मा ,प्रकाश बुढाथोकी,रुद्र चापागाई , सचिवमा सुन्दर चेम्जोङ र कोषाध्यक्षमा डम्बर बहादुर कुमाल

चुनिएका छन् । यसैगरि, सदस्यहरुमा शम्भु शाह, चुडामणि दाहाल, जीवन कुइकेल,ओम अधिकारी र राजेश आचार्य चुनिएका छन् ।

Facebook Comments Box