महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

चैत ६ काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

शुक्रबार, ०६ चैत, २०७७, दिउँसोको ०४:१३ बजे

सम्बन्धित खवर