घनश्याम भुसाललाई महासचिव बनाउने नेकपा एसको निर्णय २०७९, ५ चैत्र आईतवार १३:३२ ४५ काठमाडौं / नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो । महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । Facebook Comments Box