सूचना

संघको यहि २०७९ साल माघमा हुने कार्यसमिति तथा लेखा समितिको निर्वाचनमा मतदान गर्नका निमित्त संघद्धारा जारी गरिएको डिजिटल परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था भए अनुसार मिति २०७९ जेठ मसान्त भित्र नविकरण भएका डिजिटल परिचय पत्र बनाउन बाँकी मतदाता सदस्यहरुले
यस संघको कार्यालयमा यहि मिति २०७९ साल पौष १५ गते
सम्म सम्पर्क राखी फोटो खिचाई परिचयपत्र बनाउनु
हुन सुचित गरिन्छ । साथै यस अघि परिचय पत्र लिई
कुनै कारणवश परिचय पत्र हराएको, विग्रिएको
वा काम नलाग्ने भएको भए पनि संघमा
सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।                                         
मतदान गर्नका निमित्त संघबाट जारी भएको परिचय पत्र अनिवार्य रहेकोे व्यहोरा पुनः स्मरण गराउँदछौ ।

प्रार्थी
दमक उद्योग वाणिज्य संघ
दमक, झापा ।

Facebook Comments Box