विराटनगर ८ असार । विराटनगरका राजनितीज्ञ एवंम समाजसेवी बाबुनन्दन् यादवको निधन भएको छ
राजनितीज्ञ समाजसेवी बाबुनन्दन् यादवकेही दिनदेखि विरामी भएका यादवको ७२ वर्षको उमेरमा हदृयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । विरामी परेका यादवलाई अस्पताल लैजाने क्रममा बिहीबार राती बाटैमा निधन भएको परिवारजनले बताएका छन्लामो समयदेखि राजनितीज्ञ क्षेत्रमा समेत क्रियसिल रहेर राजनितिक गरेका यादव नेपाल सद्भावना पाटी मोरङका अध्यक्ष र केन्द्रिय सदस्य समेत रहेका थिए ।
यादवले राजनितीज्ञ क्षेत्रलाई विचमा विश्राम लिएका थिए । पछि समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनको पार्थिव शरिरमा समाजवादी पार्टी एक नम्बर प्रदेशका संसदिय दलका नेता जय राम यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्याक्त गरेका थिए । यादवका ४ छोरा रहेका छन् । यादवको पार्थिव शरिरलाई उनका जेठा छोरा संजय यादवले दागवत्ती दिएका थिए ।

Facebook Comments Box