बुढेसकालको एसईई – दुवै जना पास

१२ असार २०७६, / काठमाडौँ यो बर्षको एस्ईई परीक्षाको नतिजामा भए संगै दुय जनाको नतिजालाइ धेरैले चासोका साथ हेरेका थिए । ति थीए नेकपाकी सांसद शान्ता चौधरी र चर्चित नायिका करिष्मा मानन्धर । नतिजा अनुसार दुबै उत्तिर्ण भएका छन् त्यसमा पनि नेकपाकी सांसद शान्ता चौधरीलाई नायिका करिष्मा मानन्धरले जितेकी छन् ।


सांसद शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् भने नायिका मानन्धरले बी प्लस ल्याएकी छन् । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् तथा करिबश्माले ३ ल्याएकी छन् ।राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार दुवेजनाले उत्रिण्ष् गरेका हुन । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।
Facebook Comments Box