सन्दीपको खातमा ४ खेलबाट ६ विकेट

काठमाडौं / युएईमा जारी टी–१० लिग क्रिकेटमा नेपाली ढुकढुकी सन्दीप लामिछाने पिटिएका छन् । केराला नाइट्सबाट खेल्दै आएका सन्दीप चौथो खेलमा पिटिएका हुन् । पञ्जाबी लिजेन्ड्स विरुद्धको खेलमा सन्दीपले पहिलो पटक सोमबार राति विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका सन्दीपले २८ रन खाएका थिए । उनले १ छक्का र ५ चौका पनि खाएका थिए । यसअघिका ३ खेलबाट सन्दीपले ६ विकेट लिएका थिए सन्दीपको खातमा ४ खेलबाट ६ विकेट मात्र भएको छ ।


Facebook Comments Box