कलंकी केन्द्रविन्दु भएर भूकम्प

बैशाख १५,
काठमाडौंको कलंकी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार विहान १ बजेर ५९ मिनेटमा ३.५ म्याग्‍निच्यूडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको धक्काले कुनै पनि क्षति पुर्याएको विवरण आएको छैन ।

बुधबार, १५ बैशाख, २०७८, बिहानको ०८:०७ बजे

सम्बन्धित खवर