कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

१५ वैशाख, पोखरा । बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।

उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ ।

उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ ।

बुधबार, १५ बैशाख, २०७८, साँझको ०५:३२ बजे

सम्बन्धित खवर