भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउँदै महिलाहरु 

१५ असार, २०७६ भक्तपुर /   काम गर्न सहज भएकाले पनि महिलाहरुका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको छ । आज १५ गते दही चिउरा खाने दिन, धान दिवस भएकोले दहीको अत्यधिक माग भएको व्यवसायीहरु बताउँछन ।

Facebook Comments Box