Category: राजनीति

प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा

 नयाँदिल्ली /  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा....

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता....

कोशी प्रदेश सरकारबाट जसपा बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु

विराटनगर / कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएसँगै नयाँ सरकारको जोडघटाउ शुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश....

‘कोशी’ नाममा पुनर्विचार गर्न काँग्रेसका १४ जिल्ला सभापतिको माग

विराटनगर । ‘कोशी’ नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका....

पहाडी मार्गलाई भारतको सिक्किमसँग जोड्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ – आङ्बो

     विराटनगर / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज भारत प्रस्थान गर्दै छन । प्रधानमन्त्री प्रचण्डसँग साँझ ६ बजे भारतका विदेश सचिव विनयमोहन....

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

  १७ जेठ, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान....

 प्रदेशव्यापी आमहड्ताल गर्ने पहिचानवादीको चेतावनी

विराटनगर / गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः....

आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्रीको आह्वान

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् । गणतन्त्र दिवसको....

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताएका छन् । नेपाल उद्योग....

विप्लवले १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने

काठमाडौँ / नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा उभ्याउने भएका छन् । तत्कालीन नेकपा स्थापना भएको ७५ औं....

उपनिर्वाचनको मौन अवधि सुरु, प्रचार निषेध

बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग ऐनअनुसार मतदानको ४८ घन्टा अगाडिदेखि मौन अवधि सुरु....

काँग्रेस नेता सम्मानित

झापा / नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद....

तीन तहको सरकार खारेज हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

ताप्लेजुङ ,४ बैशाख /  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सङ्घीयताको नाममा तीन तह आवश्यक नभएको बताउँदै नेपालजस्तो सानो देशले आर्थिक....

पदम लिम्बू (लाजेहाङ)को एक महिना पछि अन्त्येष्टि गरिदै

झापा,४ बैशाख / प्रदेश नामांकनको विरुद्धमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्त्येष्टि हुने भएको छ । एक महिनापछि उनको अन्त्येष्टि गर्न....

ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

४ वैशाख, काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम....

एकीकृत समाजवादीकी नन्दा चपाईं बनिन् भौतिक पूर्वाधार राज्यमन्त्री

३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री....

मन्त्रिपरिषद् विस्तार

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार परराष्ट्रमन्त्रीमा नायणप्रकाश साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई नियुक्त गरिएको....

कोशी प्रदेश सरकार परिवर्तन नजिक,  केन्द्रीय तहबाटै कसरत सुरु

विराटनगर / कोशी प्रदेश सरकार परिवर्तनका लागि गठबन्धनको केन्द्रीय तहबाटै कसरत सुरु भएको छ। एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा रहेको सरकार ढालेर गठबन्धनको नयाँ....

माओवादीले बनायो कार्यकर्ता भेड्ने तालिका, कुन बार कसको पालो ?

काठमाडौं /  नेकपा माओवादी केन्द्रले नयाँ वर्ष २०८० सालको पहिलो दिन प्रधानमन्त्रीसहित आफ्ना पार्टीका मन्त्रीहरु पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने बाचा गरेको छ ।....

 आजदेखि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका....

प्रदेशसभा अधिवेशन अन्त्य, नियमावली बन्न सकेन, सरकारमा सामेल दलहरु मौन

 विराटनगर / सरकार सञ्चालन हुने नियमावली समेत नबनाई कोशी प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । नियमावली नबन्दा संसदीय समितिसमेत बन्न पाएका छैनन् ।....

कोशी नामले तनाव जारी, सांसदहरुलाई गाउँ छिर्न बन्देज 

   दमक/    कोशी नामांकन भएयता भएको आन्दोलन जारी रहेको छ भने सांसद र मन्त्रीहरु गाउँ पस्न नसक्ने भएको छन् । आन्दोलनरत पक्षले कोशीको....

सांसद श्रेष्ठलाई कारबाही

काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज....

कोशी प्रदेशका मन्त्री राजभण्डारीको घरमा तोडफोड

विराटनगर /  कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा रहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन् । बुधबार विहान पेप्सीकलोस्थित राजभण्डारीको....

प्रदेश १ का मन्त्रीको सम्पत्ती कति ?

  विराटनगर / कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख भएको सम्पत्ती....

किसान महासंघको कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली झापा आउदै

 दमक/ दक्षिण एशियाली किसान सम्मेलन तथा पार्टी निकटको अखिल नेपाल किसान महासंघको महासम्मेलनलाई सम्वोधनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह....

उपनिर्वाचनको आचारसंहिता लागू

 २४ चैत, काठमाडौं / आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२....

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक

  काठमाडौँ / प्रचण्ड नेतृत्वको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको उपस्थितिमा बिहीबार....

उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

२३ चैत, काठमाडौं /  आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिंदै छ । निर्वाचन....

कोशी प्रदेशमा पार्टीबाट गल्ती भयो -प्रधानमन्त्री

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले....

सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं /  सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि....

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान

  काठमाडौं / आउँदो वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् । आज मङ्गलवार दिउँसो....

रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ /  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने....

माओवादी केन्द्रले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने

नेकपा माओवादी केन्द्रले बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने....

मन्त्रिपरिषद् पुनर्गठन, १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए

काठमाडौँ /  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो कसरतपछि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक....

३ बजे मन्त्रीहरुको शपथ

१७ चैत, काठमाडौं /  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको....

कोशी प्रदेश नामाकरण भएपछि बैठक अनिश्चित

 विराटनगर /  एक महिना अगाडि स्थगित भएको कोशी प्रदेशसभाको बैठकको मिति अनिश्चित बनेको छ । गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भएपछि....

जसपा प्रदेश समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपाल प्रदेश एकको बैठक भोलिदेखी सुरुहुने भएको छ । पार्टी प्रदेश कार्यलय इटहरीमा बस्न लागेको प्रदेश समितीको बैठक १८ गतेसम्म चल्ने....

आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

१६ चैत, काठमाडौं /  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली....

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा

काठमाडौँ /  सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए....

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ / सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार....

कार्यालयमा तालाबन्दी, वडाध्यक्ष पौडेलमाथि कुटपिट

दमक/ कोशी प्रदेशको नामाकंन खारेज गर्दै पहिचानसहितको पुनः नामाकन गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आज विभिन्न स्थानीय तहमा तोडफोड र जनप्रतिनिधिमाथि कुटपिट गरेका....

भिम रावलले एमाले छोड्ने

एमालेमै रहन संघर्षरत छु तर धकेलेको धकेल्यै छन् : रावल धनगढी / नेकपा एमालेका नेता भिम रावलले लगातार लखेटेको लखेटै गरेपछि आफू विकल्प खोज्न....

राप्रपाले तीनवटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

  काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । आज....

कोशी प्रदेशमा सरकार टिकाइरहन एमालेको नयाँ उपाय

कोशी प्रदेशमा एमाले सरकार टिकाइरहन पार्टीले नयाँ उपायको खोजी गरिरहेको छ । सरकार ढाल्ने र नयाँ बनाउने चासो बढिरहेको बेला कोशी प्रदेश सरकार टिकाउने....

साँझमा लर्बराएर हिँड्ने एमाले होइन– ओली

  गुल्मी / एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् । मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा....

उपसभापति खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने

 काठमाडौँ / उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले खड्काको....

माओवादी केन्द्रका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुने

  काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत....

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : मन्त्री किराँती

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन्। निकै कमजोर....

पदम लिम्बु मृत्युको छानबिन गर्न समिति गठन

११ चैत, काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ ।....

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

११ चैत, काठमाडौँ /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको....

गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा

  काठमाडौँ / गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख....

प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगे माधव नेपाल

काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच....

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

 काठमाडौँ/  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ, १० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री....

मन्त्रालय भागबन्डा गर्न शीर्ष नेताहरु छलफलमा

 काठमाडौँ, ९ चैत / सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । आगामी साताभित्र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई पूर्णता....

कोशी प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

  ८ चैत, विराटनगर / कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादीले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा चार सिट जितेर पाँचौ हैसियतमा....

दमक क्याम्पसको सभापति र सचिव नेविसंघ, कोषाध्यक्षमा क्रान्तिकारी विजयी

  दमक / दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति र सचिव नेविसंघ कोषाध्यक्षमा क्रान्तिकारी विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार सभापतिमा....

उपनिर्वाचनका लागि चैत ८-१२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने

काठमाडौँ / निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आव्हान गरेको छ । वैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन....

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा....

उपराष्ट्रपति यादवले लिए शपथ

६ चैत, काठमाडौं /  उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति....

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै, कति पाउलान् ?

  ६ चैत, काठमाडौं /  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको....

५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही....

प्रधानमन्त्री  प्रचण्डले सोमबार विश्वासको मत लिने

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत....

कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा

  ५ चैत, काठमाडौं / प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै....

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई....

जनयुद्धमा मारिएकाहरू सहिद घोषणा

  काठमाडौँ / नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।....

रविलाई ‘क्लिन चिट’ दिन प्रहरीको राय

 काठमाडौँ / पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेश गरेर पासपोर्ट लिएको मुद्दामा उनलाई ‘क्लिन चिट’ दिन प्रहरीले राय दिएको छ । जिल्ला प्रहरी....

प्रधानमन्त्री प्रचण्डलाई १६१ सांसदले विश्वासको मत दिने

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने....

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत, काठमाडौं / उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८....

उपराष्ट्रपति चयनका लागि आज मतदान, नतिजा आजै सार्वजनिक गरिने

  काठमाडौँ /  उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३....

सहनाजको ठाउँमा मन्जु अन्सारि

जनता समाजवादी पार्टीले मञ्जु अन्सारीलाई प्रतनिधिसिभा सांसद बनाउने नर्णिय गरेको छ।आज बसेको पार्टीको कार्यकारणिी समति बैठकले अन्सारीलाई सांसद बनाउने नर्णिय गरेको प्रवक्ता मनषि सुमन....

अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद, महेन्द्र मोरङमा क्रान्तिकारी ढुक्क

क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । विराटनगर / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को....

जसपाको बैठक बस्दै

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार....

आज मध्यरातिदेखि स्ववियु निर्वाचन प्रचार निषेध

     स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद....

विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा

  काठमाडौं, १ चैत / नेत्रविक्रम चन्द्र ‘विप्‍लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन....

उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको....

जसपाको विधान मस्यौदा तयार, मातहतका निकायसँग सुझाव संकलन गरिँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान मस्यौदा तयार गरेको छ । पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने....

उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु

 काठमाडौँ / चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन....

माओवादी घटकहरुको अन्तरक्रिया स्थगित

  ३० फागुन, काठमाडौं / माओवादी घटकहरुले आज गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको....

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने प्रमिला यादवको घोषणा

  काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्। उम्मेदवारी फिर्ता लिएपछि उनले जसपाबाट उम्मेदवार बनेका....

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

  २९ फागुन, काठमाडौं / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश....

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ लगत्तै भण्डारीले शीतल निवास छाड्ने

काठमाडौँ / नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो १ बजे लिने भएका छन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ....

सिंहहरु जहाँ भएपनि संकटमा एक ठाउँमा उभिन्छन् : आहुति

वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले सिंहहरु जहाँ भएपनि संकटको बेलामा एक ठाउँमा उभिने टिप्पणी गरेका छन् । आइतवार माओवादी धारले काठमाडौँमा आयोजना....

राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट अलग भएको घोषणा

   काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका....

माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

   २८ फागुन, काठमाडौं / विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । दिउँसो....

सत्ता गठबन्धनबाट ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ /  सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता....

उपराष्ट्रपतिमा उम्मेदवारी दिन प्रमिला यादव पुगिन् बानेश्वर

काठमाडौँ /  जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादव उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नयाँ वानेश्वर पुगेकी छन् । यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन....

एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्य

२७ फागुन, काठमाडौं / नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय....

शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ /  सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनकारी दिएको....

४ साना कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा

२६ फागुन, काठमाडौं। साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त....

उपराष्ट्रपतिमा एमालेले उम्मेदवारी नदिने

   काठमाडौँ / राष्ट्रपतिमा लज्जास्पद हार ब्यहोरेपछि उपराष्ट्रपतिमा एमालेले उम्मेदवारी नदिने भएको छ । तथापी औपचारिक निर्णय गर्न बैठक बोलाइएको छ । उपराष्ट्रपतिको उम्मेदवारबारे....

प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन....

प्रधानमन्त्री दाहाल विरुद्धको रिटमा सुुनुवाइ हुँदै

   काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हँदैछ । सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि....

प्रचण्डमाथिको मुद्दा माओवादी आन्दोलनलाई धरासायी पार्ने षड्यन्त्र हो : धर्मेन्द्र बास्तोला

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र नेपाल र पुरै माओवादी आन्दोलनलाई धरासायी पार्ने योजना अनुरुप प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा लगाइएको बताएका छन् । बिहीबार राजधानीको....

रामसहायलाई उम्मेदवार बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता....

रामसहायप्रसादलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त

२५ फागुन, काठमाडौं /  जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त....

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

 २५ फागुन, काठमाडौं /  राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार....

तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम

   २५ फागुन, काठमाडौं /  नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो....

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्ने

काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान....

राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्न नसकेका पाँच दल

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि पाँच राजनीतिक दलले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६