Category: स्वास्थ्य

पहाडका विरामीलाई उपचारमा समस्या

पाँचथर/  पहाडी दुर्गम क्षेत्रका विरामी उपचारमा तराईका जिल्ला धाउनुपर्ने बाद्यता हुँदा समस्या हुने गरेको छ । पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष....

रेडक्रस कमलको राहत

दमक,१५ कार्तिक /  आगलागीबाट घरवार गुमाएकी झापा, कमल गाउँपालिका वडा न.४ एकता टोल निवासी लीला राईको परिवारलाई रेडक्रसले राहत सामाग्री प्रदान गरेको छ ।दुई....

अझै दुई महिना डेंगु संक्रमणको जोखिम कायमै

दमक/  डेंगु संक्रमितको संख्य घट्दै गएपनि यस समयमा संक्रमित बढ्न सक्ने सरुवा विशेषज्ञहरूको भनाई छ । अघिल्लो वर्षका डेंगु संक्रमितको तथ्याङ्कलाई केलाउँदा पनि असोज,....

गौरीगञ्जको महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपहार

गौरीगञ्ज/  झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित महाभारा स्वास्थ्य चौकीलाई झापालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले एक थान एम्बुलेन्स उपहार दिएको छ ।....

चाडपर्वको बेला खानपानमा ध्यान दिन चिकित्सकको सुझाव

दमक/ चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा....

डेंगु सङ्क्रमित ह्वात्तै बढे : दुई दिनमा १५ सय भन्दा बढी नयाँ केस

  काठमाडौँ / नेपालमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । गएको दुई दिनमा १५ सय बढी सङ्क्रमित भएका छन् । ईपीडीमीयोलोजी तथा रोग....

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ/ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ । यस....

चियालाई जुसको रुपमा ल्याइने

  इलाम/  नेपाली चियालाई पकाएर पिउन मात्र नभइ जुसको रुपमा प्रयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन । चियाको पत्तिलाई प्रसोधन गरी जुसको रुपमा जुनसुकै ठाउँमा....

कुकुर-बिरालोलाई रेबिजविरुद्धको खोप

 फुङ्लिङ/ विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ....

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा, असोज १० गते / डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना....

एउटै वडामा ३३ बालबालिकामा कुपोषण

 विराटनगर /  कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको पाइएको छ । महानगरको एउटै वडामा ३३ जनासम्म कुपोषित....

पहाडी जिल्लामा समेत डेंगुको संक्रमण बढ्दै

फिदिम / पाँचथरको सदरमुकाम रहेको फिदिम नगरपालिकामा मात्रै दुई सय ५१ जना नागरिकलाई डेंगु संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लाका आठमध्ये ६ वटा....

विज्ञानले प्रमाणित गरेका कुराहरु

१. जाडोमा किन धेरै पिसाब लाग्छ ? जाडोयाममा शरीरका नसा चिसोका कारण खुम्चिने हुनाले रक्तसञ्चार कम हुन जान्छ र रक्तचाप बढ्छ । रक्तचाप घटाउन....

किवी फल खानुका फाईदा

नेपाली जिब्रोले किवी फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न....

कोशी प्रदेशमा २० हजार नाघ्यो डेंगु सङ्क्रमितको सख्या

  दमक/ कोशी प्रदेशमा डेंगु सङ्क्रमित को सख्या २० हजार नाघेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा छन । कोशीमा २० हजार....

सदाबहार फूलका पातहरू धेरै समस्याका लागि रामवाण औषधी, पत्याउनै

फूललाई अङ्ग्रेजीमा पेरिविङ्कल पनि भनिन्छ । यसको पात र फूल जति सुन्दर देखिन्छन्, यसको औषधीय गुण थाहा पाउँदा तपाईंलाई पत्याउन मुस्किल पर्छ । आयुर्वेदका....

चिकित्कस संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

   काठमाडौँ/ आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा....

कोशीका ४० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

 विराटनगर / कोशी प्रदेशमा ४०.५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य विमा कार्यक्रममा सहभागी भएका छन् । कोशीका ४९ लाख ६१ हजार ४१२ जनसंख्या रहेकोमा ४०.५....

नाथ्री किन फुट्छ ?

नाथ्री फुट्ने समस्या बालकदेखि वृद्धासम्मलाई हुन सक्छ । कहिलेकाहीँ त नाथ्री फुटेर एक्कासि ह्वालह्वालती रगत आइदिँदा मानिसहरू के गर्ने भनेर अलमलमा पनि पर्ने गर्छन्....

स्वास्थ्यकालागि तितो र टर्रो

हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश....

वैदेशिक रोजगारीमा गएका ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा

दमक / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरुमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आवद्ध रहेको बताएका छन्।....

दमक अस्पतालमा थाइराइडको अप्रेसन

   दमक/ झापाको दमकमा सरकारी दमक अस्पतालमा पहिलो पटक थाइराइडको सफल अप्रेसन भएको छ । अस्पतालका घाँटी रोग विशेषज्ञ डा. अरुण सापकोटा सहितको टिमले....

उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक....

सबैभन्दा बढी कोशी प्रदेशमा डेंगी संक्रमित

  कोशी / डेंगी संक्रमणबाट पछिल्लो तीन महिनामा १४ जनाको मृत्यु भएको छ । जुन, जुलाई र अगस्टमा १४ जनाको मृत्यु भएको हो ।....

डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २२ हजार ६२७ जनामा पुष्टि

   झापा/ डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार....

के खुवाउने बच्चालाई ?

बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गार्‍हो हुन्छ। यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ। खानाको सही तालमेल मिलाइएन....

डेंगु परीक्षणमा मनपरी शुल्क, १३ जनाको मृत्यु, संक्रमित १७ हजार नाघे

डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलेको गुनासो सुनिन थालेको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी....

कान छेड्दा आँखालाई फाइदा

पछिल्लो समय युवा पुस्ताले कान छेड्नुलाई फेसनकै रुपमा विकास गरेका छन् । पहिला गहना लगाउनका लागि नेपाली महिलाले कान छेड्ने गरेको भएपनि अहिले केटा....

धेरै घन्टा सुत्नेको मृत्यु चाँडै

जाडो मौसम जारी छ । जाडो मौसममा हामी मध्ये धेरै सुत्न मनपराउछौं । जाडोबाट लाग्ने रोगबाट बच्नका लागि पनि हामी मध्ये धेरैले ओछ्यानमै समय....

खानेकुरा सहजै पाउने भएपछि बाँदरमा प्रजनन क्षमता बढ्यो

रातो बाँदर हिमालबाहेक न्यानो हुने ठाउँमा पाइने बाँदरविद् डा. मुकेश चालिसेले बताउनुभयो । वन्यजन्तु आरक्षण क्षेत्र तथा निकुञ्ज आसपासका क्षेत्रमा हात्ती, बाघ, चितुवाले क्षति....

डेंगु ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु

झापा /    पछिल्लो केही दिनदेखी नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरी ७५ जिल्लामा डेंगुका बिरामी....

धरानमा डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो

 धरान / सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगीको संक्रमणबाट संक्रमितको संख्या १० हजारभन्दा बढी नाघेको छ ।धरानमा आइतबारसम्म १० हजार दुई सय १८ जनामा....

डेंगुबाट झापामा तीनको मृत्यु, ७२७ सङ्क्रमित

दमक, साउन २६ / झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना....

डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो, ६ हजार ४ सय संक्रमित

धरान/ सुनसरीको धरानलाई इपिसेन्टर बनाएर तीब्र गतिमा फैलिरहेको डेंगु संक्रमण कोशी प्रदेशभर फैलिँदै गएको पाइएको छ । हालसम्म कोशी प्रदेशमा डेंगु संक्रमणबाट ९ जनाको....

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो, ६ हजार ४ सय सङ्क्रमित

डेंगु सङ्क्रमितको सङ्ख्या ४ हजार ५५८ पुगेको छ । यस्तै दोस्रो स्थानमा रहेको मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या ९८१ रहेको छ । हालसम्म ताप्लेजुङमा ११,....

कोशी प्रदेशमा साढे ६ हजार पशु मरे

विराटनगर । कोशी प्रदेशमा लम्पी स्किन रोगबाट एक महिना अगाडि ३ हजार ६ सय १४ वटा पशु चौपाया मरेका थिए । यो सङ्ख्या एक....

धरानमा डेंगुका संक्रमित बढे, अस्पतालमा विरामी खचाखच

विराटनगर /  सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण झनै तीव्र गतिमा फैलिइरहेको छ । शुक्रवार परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको....

झापामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण

झापा /   पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण....

झापामा आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

 दमक / झापामा आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड लाग्ने गरेको छ । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर....

धरानमा डेङ्गुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, संक्रमितको संख्या २३०० नाघ्यो

१४ साउन, धरान/ प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।....

ब्लड प्रेसर लोको समस्या र समाधान

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग....

उपवासले दिन्छ पाचन प्रक्रियालाई आराम

विभिन्न पर्वमा उपवास बस्ने परम्परा छ । उपवास स्वेच्छाले दिनभर केही खानेकुरा नखाई, कतिपय अवस्थामा पानीसमेत नपिई शरीरको पाचन प्रणालीलाई आराम दिने प्रक्रिया हो....

कोशी प्रदेशका २ लाख बढी पशुमा लम्पी स्किन, पाँच हजार मरे

झापा/ महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैँसीभन्दा गाईगोरुमा रोगको....

दमकमा  व्यवसायीको रक्तदान 

दमक/  होलसेल व्यवसायी संघ दमकले आफनो चौथो स्थापना दिवसको अवसर पारेर आज दमकमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।गणतन्त्र चौंकमा....

ज्येष्ठ नागरिकलाई उपचारमा ५० देखि शत प्रतिशत छुट

  दमक /   सरकारले ज्येष्ठ नागरिकलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने अस्पतालको संख्या थप गर्दै लगेको छ। ज्येष्ठ नागरिकलाई निशुल्क एवं छुट सुविधा....

एलोभेरा एक, महत्व अनेक

एलोभेरा एक यस्तो तत्व हो, जसले तपाईंलाई यी सबै चीजहरूमा मद्दत गर्दछ। यसमा पाइने भिटामिन, एमिनो एसिड र मिनरल्सले कपाललाई लामो, बाक्लो र चम्किलो....

कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुरुङ्गा/ झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी....

डेंगु संक्रमण र बच्ने उपाय

अहिले गर्मी मौसम हो। तराई, पहाड हुँदै हिमाली क्षेत्रमासमेत लामखुट्ने देखिन थालेका छन्। रसुवाको उत्तरी क्षेत्रमा पनि डेंगुका बिरामी भेटिएका छन्। गर्मी मौसममा लामखुट्टेको....

औषधिमै लुट धन्दा

मोरङ/ कटहरी गाउँपालिका १ मा घर भएका विकेश सरदार बिरामी भएपछि १ जेठमा विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका थिए । उनले उपचार विराट....

२८ प्रतिशत मानिसले डाक्टरको सिफारिस बिनै आफूखुशी खान्छन् ‘एन्टिबायोटिक’

काठमाडौं, २२ असार/ नेपालमा १५ प्रतिशत डाक्टरको सिफारिस बिनै आफूखुशी ‘एन्टिबायोटिक’ किनेर खाने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करिब एक वर्ष लगाएर....

कोशी प्रदेशमा ८० हजार खोप अभाव

३ हजार ६१४ पशु मरे, सबैभन्दा बढी इलाम प्रभावित दमक/ कोशी प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ३ हजार ६ सय १४ वटा पशुको मृत्यु....

लायन्स क्लबहरूद्वारा रक्तदान

पथरी शनिश्चरे,१६ असार /  मोरङको पथरीशनिश्चरे -१ नर्वदेश्वर शिवालयको हलमा लायन्स क्लब अफ पथरी ,पथरीशनिश्चरे, क्रिएटिभ लेडिज, योङ्गहर्ट तथा लियो क्लब पथरीद्वारा संयुक्त रूपमा....

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

उर्लाबारी, १३ असार / जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको....

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया 

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनको मुटुको शल्यक्रिया गरिएको हो। मुटुको शल्यक्रिया गरेर....

स्वास्थ्यमा ३ अर्ब ७ करोड बजेट विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ को लागि स्वास्थ्यमा तीन अर्ब बढी रकम बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला....

स्थानीय तहले बुझाएनन् खोपको प्रतिवेदन

झापा / झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको....

‘लम्पी स्किन’७४ जिल्लामा फैलियो, साढे ९ हजार पशु मरे

घरपालुवा पशुको ज्यानै लिने जटिल प्रकृतिको सरुवा रोग ‘लम्पी स्किन’ले महामारीको रुप लिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको झण्डै तीन वर्षको अवधिमा ७४....

अझै पाँच दिन तातो हावा चल्ने, गर्मी घट्ने संकेत छैन

दमक/  देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान....

जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटा /  धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई....

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने

काठमाडौँ / आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ। साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम....

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

  १९ जेठ, धरान/   स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् ।....

गर्मी सुरु भएसँगै डेंगुको प्रकोप बढ्दै

नेपालमा गत वर्षदेखि डेंगु सङ्क्रमण पुष्टि हुने दर रोकिएको छैन । गत वर्ष डेंगुले प्रकोपको रुप लिएपछि हालसम्म सङ्क्रमण दर शून्यमा झर्न नसकेको हो....

तराईका जिल्लामा तातो हावा चल्ने, सचेत हुन सरकारको आग्रह

विराटनगर / सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुले....

आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै

उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको छ । उनको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल....

१०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ / पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० को नमुना परीक्षण....

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’....

राष्ट्रपति पौडेलको स्वास्थ्य थप समस्या, थप उपचारकोलागि दिल्ली लगियो

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना....

एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको छ। पछिल्लो समय....

१०४ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु

४ वैशाख, काठमाडौं/  कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।....

आम्दामा आमा सुरक्षा कार्यक्रमको आकस्मिक अनुगमन

दमक/ दमकको आम्दा अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईसहित स्वास्थ्य अधिकारीहरुको टोलीले बुधबार आकस्मिक अनुगमन गरेको छ । आमा सुरक्षा....

कोरोनाबाट १ जनाको मृत्यु, १२१ मा संक्रमण

  २९ चैत, काठमाडौं /  कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना....

२४ घण्टामा ९९ जना कोरोना संक्रमित

काठमाडौं,२४ चैत्र/ नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित भएका छन । १ हजार ६३५ जनामा गरिएको परीक्षणमा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य....

फेरि बढ्दैछ कोभिड

काठमाडौँ /  नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न....

चैत १८ देखि किओच– दमक बाल अस्पतालको सेवा

 दमक/ दमक ७ स्थित नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको भवन ( रेडक्रस कम्प्लेक्स) मा बालबालिकाको उपचार विशेष किओच–दमक बाल अस्पताल सञ्चालनमा आउँदैछ ।....

गुट्खा प्रतिबन्ध : बिक्री गरे ५० हजारसम्म जरिवाना

 बुटवल/ तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत....

आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले....

चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

   चुलाचुली / इलामको चुलाचुली गाउँपालीकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सन्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । गाउँपालीका परिसरमै सञ्चालन....

झापा सहित पन्ध्र जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

दमक / सरकारले हात्तीपाइले रोग प्रभावित झापा सहित १५ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ । ‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान....

नेपालको स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : डा. तोसिमा कार्की

१० फागुन, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् ।....

निःशुल्क आँखा शिविर अभियान सुरु

फुङ्लिङ/ ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजिकरणमा आजदेखि निःशुल्क आँखा....

मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

विराटनगर / मोरङमा १२ औं चरणको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । फागुनको ११ गतेबाट मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने जनवास्थ्य....

दमकमा हात्तीपाइले रोग विरुद्ध औषधी सेवन अभियान चलाइने

दमक / दमक नगरपालिकाले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान चलाउने भएको छ । मंगलवार दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका सभाहलमा सम्पन्न....

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, चिकित्सकहरू तत्काल काममा फर्कने

  काठमाडौँ  /   सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि टुंगिएको छ । सरकारका प्रतिनिधि तथा नेपाल चिकित्सक संघका प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा....

चिकित्सक संघले आइतवार देशभर स्वास्थ्य सेवा बन्द गर्ने

नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथिको प्रहरीले गरेको लाठीचार्जको घटनाबाट गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले आज एक विज्ञप्ति....

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौँ /  कोरोना भाइरस संक्रमणबाट नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६० लाख ७ हजार १....

इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा

  २७ माघ, काठमाडौं / डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक....

आज विश्व क्यान्सर दिवस

काठमाडौं / आज विश्व क्यान्सर दिवस । विभिन्न जनचेतनामुल कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। ‘क्यान्सर सचेतनाको....

डाक्टरले जीवितै शिशुलाई मृत घोषित गरिदिएपछि

कुनै चिकित्सकले जीवित शिशुलाई मृत घोषण गरेपछि कस्तो होला? यस्तो अवस्थाको कल्पना गर्न पनि कठिन हुन्छ । तर बुधबार विराटनगरको कोशी अस्पतालमा उपचाररत एक....

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

पाँचथर / पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण....

वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं/ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको....

एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा

खोटाङ २७, मंसीर/  जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुबाको उपचारका....

प्रदेश प्रमुख खापुङद्वारा हाजी आँखा अस्पतालको उद्घाटन

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले शरीरका अङ्गमध्ये आँखा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभएको छ । विराटनगर उपमहानगर १४, रानीस्थीत हाजी आँखा....

प्रदेश-१ लोकसेवाले माग्यो ६०७ स्वास्थ्यकर्मी

झापा, २६ मंसीर/   प्रदेश–१ लोक सेवा आयोगले स्थानीय तहका ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ। स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका,....

झापामा ३७ जना एचआइभीबाट सङ्क्रमित

  झापा /  जिल्लामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका....

कोशी अस्पतालमा सुत्केरीको विजोक

विराटनगर / प्रदेश १ कै ठूलो कोशी अस्पतालको स्त्री तथा प्रसूति विभागमा शैय्या अभाव हुँदा सुत्केरीको उपचारमा जटिलता देखिएको छ । शल्यक्रिया गरिएको विरामीलाई....

थप १५ जनामा सङ्क्रमण पुष्टि

देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको....

प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

  झापा,१९ कार्तिक / प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग....

भोजपुरका किसानमा पशु बीमा प्रभावकारी

भोजपुर / भोजपुरका किसान पशु बीमामा आकर्षित हुन थालेका छन् । कुनै कारणले पशुचौपाया मरे भने बीमामार्फत् त्यसको क्षतिपूर्ती पाइने भएपछि किसानहरु बीमामा आकर्षित....

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

काठमाडौं / लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति....

दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

  खोटाङ / जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६