Category: स्वास्थ्य

मतदातालाई अस्पतालमा ५० प्रतिशत छुट

विराटनगर /  बिरामी भएर उपचार गराउन अस्पतालमा जाँदा मतदाता परिचयपत्र बोक्नुपर्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । मोरङको विराटनगरमा....

प्रहरी दिवसमा बृहत् रक्तदान कार्यक्रम

 झापा, असोज २७ / ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा दमकमा रक्तदान कार्यक्रम सम्पन्न....

झापाका अधिकृतसहित दुई जनाको मृत्यु

  झापा / डेंगु सङ्क्रमणबाट जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय....

सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुग्यो

 काठमाडौं, असोज १८ / देशभर १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १२७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जनामा....

खसी र बङ्गुरको रातो मासुमा कार्डियो भास्कुलर डिजिज

   दमक / सकेसम्म कसैले पनि रातो मासु खान हुँदैन । खसी र बङ्गुरको रातो मासुमा धेरै बोसो हुन्छ । बोसो सहितको मासुलाई सजिलैसँग....

डेंगुबाट एकैदिन २ जनाको मृत्यु, संक्रमित संख्या २८ हजार नाघ्यो

   १३ असोज, काठमाडौं /  नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ....

दमक थुलुङ डेन्टल क्लिनिकमा आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु

    दमक / दमक थुलुङ डेन्टल क्लिनिकले दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ । डेन्टल....

प्रदेश १ मा डेंगुको संक्रमण, तराईभन्दा पहाडमा बढी

विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो। पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका....

रेडपाण्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण

 ताप्लेजुङ, असोज ६ / दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको....

विषालु सर्पले डसेर एक बृद्धाको मृत्यु

   दमक/ झापाको कचनकवलमा विषालु सर्पले डसेर एक बृद्धाको ज्यान गएको छ । कचनकवल गाउँपालिका–६ बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा सोही गाउँपालिका वडा....

बढ्यो डेंगुको प्रकोप, साढे १७ हजार जनामा संक्रमण पुष्टि, फैलियो ७५ जिल्लामा

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै....

डेंगुका कारण २१ जनाको मृत्यु, साढे १७ हजार बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान....

झनै संक्रामक बन्दै डेंगु महामारी

दमक, २ असोज /  डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२....

सार्वजनिक स्थलमा धूमपान निषेध

 काठमाडौँ, असोज १ / काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ। महानगरका नगरप्रमुख बालेन्द्र साहका सचिवालय....

नगरमा फरक फरक अभियान, कतै विषादी छिटियो कतै र्याली, कतै अन्तरक्रियामा सिमित

   झापा / झापामा डेंगुका विरामी बढ्न थालेका छन् । श्रोतका अनुसार झापामा २७ जना डेंगुका विरामी फेला परेको बताइएको छ । मंगलबार जिल्लामा....

डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

  काठमाडौँ/ नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि....

दमकमा डेंगु भगाउने अभियान शुरु

   दमक/ दमक नगरपालिकाले डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गर्न सचेतना जगाउने उदश्यले लामखुट्टे नष्ट अभियान शुरु गरेको छ....

९८३५ जनामा डेंगुको संक्रमण पुष्टि

    २८ भाद्र काठमाडौं/  नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५....

डेंगु फैलिने क्रम रोकिएन, परीक्षण शुल्कबारे न समिति न नियुक्ति

काठमाडौँ, २८ भदौ / डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क....

तिब्र गतिमा फैलिँदै डेंगु, सात जनाको मृत्यु

२७ भदौ, काठमाडौं/ साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये....

डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

   २६ भाद्र, काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि....

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव 

 काठमाडौं / काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । काठमाडौंका धेरैजसो अस्पताल डेंगुको बिरामीले भरिन थालेका छन् । डेंगु....

कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन

    कमल / झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव....

पञ्चकर्मले कसरी गर्छ शरीरको शुद्धीकरण

आयुर्वेद भन्नासाथ आम बुझाइ के पाइन्छ भने यो जडिबुटीबाट गरिने उपचार हो । तर आयुर्वेदको आयाम यतिमा मात्र सीमित छैन । यो हाम्रा पूर्खाहरुले....

डेङ्गुका बिरामीले भरिँदै अस्पताल

  काठमाडौँ, भदौ १४ / उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई....

व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारीमा नेपाली महिला

 १३ भदौ, दमक / हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि....

तीजमा कस्तो मेकअप गर्ने ?

तीजको समयमा रातो रङ बढी प्रयोग हुन्छ। रातो रङलाई तीजको प्रतीकको रुपमा मानिन्छ। विवाहित होस् वा अविवाहित सबैले रातो रङ नै प्रयोग गर्छन्। रातो....

वी पी प्रतिष्ठान टाठ पल्टिनुका पछाडी राजनीति मुख्य कारण

धरान / धरानस्थित वी पी प्रतिष्ठान टाठ पल्टिनुका पछाडी राजनीति मुख्य कारण भएको विश्लेषण हुन थालेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त....

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति....

प्लास्टिक झोलामा प्रतिबन्ध

    दमक, २ भदौ / सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य....

चीनको शून्य कोभिड नीति असफल

   २९ श्रावण, बेइजिङ/   चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू....

भदौ ५ देखि बालबालिका लक्षित दोस्रो चरणको खोप

सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११....

थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ/ नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय ९९ पीसीआर परीक्षणका क्रममा १....

६० जिल्लामा डेंगु देखियो, एक महिनामै ४ सय बिरामी

  काठमाडौं, साउन २५ / बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार....

हजार नाघ्यो कोरोना संक्रमितको संख्या

हजार नाध्यो कोरोना संक्रमितको संख्या   २४ साउन, काठमाडौं /  कोरोना महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित....

प्रेसर हाई छ ? के खाने के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा

समय फेरियो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो....

६३८ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

  काठमाडौं /    नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा....

मौसमी एलर्जी भगाउन बेसार

मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या....

थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण

 काठमाडौं, साउन ७ / नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६....

काठमाडौं कोरोनाको ‘रेड जोन’मा

   काठमाडौं / गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७....

डेंगुका बिरामी बढे

पछिल्लो समय नेपालमा उच्च पहाडी तथा हिमाली जिल्लामा समेतडेंगुका बिरामी देखिने गरेका छन् । बिरामी देखा परिसकेपछि आवश्यक प्रतिकारात्मक क्रियाकलाप समयमै पुग्न कठिनाइ हुने....

कर्कट सङ्क्रान्ति पर्व स्नान, दान गरेर लुतो फाल्ने दिन

दमक, साउन १/  सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो....

संखुवासभामा डेंगु संक्रमणबाट एकको मृत्यु

    संखुवासभा /   संखुवासभामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल....

झापामा स्थायी बन्ध्याकरण गराउनेमा महिला बढी

 झापा, २२ असार / झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको....

आमचोकमा महिला लक्षित स्वास्थ्य परिक्षण शिविर

   दमक/ दमक ३ को आमचोकमा महिलाहरुको स्वास्थ्यलाई लक्षित गर्दै आइतबार एक दिने स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । आंग खस्ने तथा पाठेघरको....

घाँटी खसखस गर्ने, दुख्ने र एलर्जीबाट कसरी बच्ने ?

डा. दीपेन्द्र गौतम मौसम परिवर्तनसँगै थुप्रै मानिसमा घाँटी खस खस गर्ने र दुख्ने समस्या देखापर्छ। तर, घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन्। जसमध्ये मुख्य....

नगर सफाईमा जीवनचक्रको नौलो अभियान

   विमल लामिछाने दमक / एउटा सामाजिक अभियन्ताले दिनभर सडक आसपासका प्लाष्टिकका बोतल भेला गर्छ र बेलुका कबाडी संकलकलाई बेचेर जम्मा भएको पैसा संस्थाको....

आजदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौं / आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै....

स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने संकेत

काठमाडौँ, असार ८ गते / स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका....

३० देशमा मंकीपक्सको संक्रमण पुष्टि

हिमाल कोइराला पछिल्लो पटक उत्तर अफ्रिकी मुलुक मोरक्कोले आफ्नो मुलुकमा मङ्कीपक्स भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ। यससँगै मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि भएका....

५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण

काठमाडौं, जेठ १९ / नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा,....

परिवार नियोजन गर्नेहरुको संख्या घट्दै

   दमक/ परिवार नियोजन गर्नेहरुको संख्या घट्दै गएको र साधनहरु प्रयोग गर्नेहरुको तथ्यांकसमेत क्रमश घटेको स्वास्थ्य अभियन्ताहरुले बताएका छन् । मंगलवार झापाको चारपानेमा आयोजित....

६५५ स्थानीय तहमा अस्पताल बनाउन १० अर्ब

  काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ६५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय....

नेपाल प्रेस यूनियनको रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन

दमक, १३ जेठ /  नेपाल प्रेस यूनियनको रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ । दमकमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट....

अधिकांश अस्पताल आइतबार पनि खुल्ने

    ७ जेष्ठ काठमाडौँ / सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका....

सुर्तीजन्य पदार्थमा ६० प्रतिशत कर बढाउन सुझाव

 काठमाडौं, बैशाख १३ / सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध कारोबार बढ्छ भन्ने धारणालाई एक अध्ययन गलत ठहर गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले....

खोटाङ कोभिड–१९ संक्रमितमुक्त जिल्ला

खोटाङ कोभिड–१९ संक्रमित शुन्य जिल्ला बनेको छ । बाँकी दुई सक्रिय संक्रमितले कोभिड–१९ को संक्रमण जितेसँगै आइतबारदेखि जिल्ला संक्रमितमुक्त जिल्ला बनेको हो । आठ....

झापाका २१५३५० बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने

झापा, २४ चैत/ स्वास्थ्य कार्यालय झापाले टाइफाइड रोग विरुद्धको अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै नियमित खोप....

तितेपातीको औषधीय गुण

नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पती हो तितेपाती । जताततै पाइने तितेपातीको औषधीय गुण भने कमैलाई थाहा छ । तितेपाती सामान्यतया : पूजाआजा या....

दमकमा रहेका क्षयरोगका विरामीलाई पोषिलो खाद्यान्न वितरण

 दमक/ विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर दमकमा रहेका क्षयरोगका विरामीलाई पोषिलो खाद्यान्न वितरण गरिएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाले नगरपालिका परिषरमा आयोजित कार्यक्रमका....

डब्लूएचओले भन्यो – महामारीको अन्त्य अझै टाढा

एजेन्सी / थुप्रै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । दक्षिण....

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट

   काठमाडौं, चैत २ / लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल....

यी रक्तसमूह लामखुट्टेका लागि चुम्बक झैँ —

२८ फाल्गुन /   गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै....

हात्तीपाइले रोगविरुद्धको अभियान झापामा आजदेखि

झापा, २८ फाल्गुन / जिल्लामा हात्तीपाइले रोगविरुद्धको साताव्यापी औषधि सेवन अभियान सुरु भएको छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन....

लागूऔषधसहित झापाबाट तीनजना पक्राउ

झापा /  प्रहरीले ९०० एम्पुल प्रतिबन्धित लागूऔषधसहित अटो र तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अटो चालक भद्रपुर नगरपालिका १ बस्‍ने २३ वर्षीय....

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघ्यो

काठमाडौं, २० फागुन/ विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय संक्रमितको मृत्यु....

दमकको निम्समा सिटी स्क्यान सेवा शुरु

  दमक, १७ फागुन / दमक- ९ स्थित निम्स नेशनल हस्पिटलले मंगलबारदेखि सिटी स्क्यान सेवा विस्तार गरेको छ । हस्पिटलले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको....

प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमण

 विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको....

कोरोना संक्रमण घट्दोक्रममा, सक्रिय संक्रमितको सङ्ख्या १३ हजार भन्दा कम

८ फागुन, काठमाण्डौ / नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार तीन....

थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

  ७ फाल्गुन / पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार....

खोप अभियानमा सरकारको गम्भीर लापरबाही

कोरोना विरुद्धको खोप अभियानका क्रममा गम्भीर लापरबाही भएको भेटिएको छ । २४ लाख खोप ‘हराएको’ विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको छानबिन....

कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै

विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्। पछिल्ला....

अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने

काठमाडौं, फागुन २ / बिरामी रिफर मात्रै गर्ने अस्पताललाई स्वास्थ्य बीमा बोर्डले पैसा नदिने भएको छ । स्वास्थ्य बीमा गराएकालाई सामान्य जाँच पनि नगरीकन....

मोरङ, झापासहित काठमाण्डौमा पनि देखियो बर्ड फ्लुको सङ्क्रमण

फागुन १ /काठमाण्डौ / मोरङ, झापासहित  काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा....

कमल थापा फेरि राप्रपा नेपालको अध्यक्ष

काठमाडौं, १ फागुन /  कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्।....

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

काठमाडौं, फागुन १ / नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा....

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो

 १ फाल्गुन, काठमाडौँ / विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार कोरोना संक्रमित....

१ हजार ९५७ जनामा कोरोना पुष्टि, थप ११ जनाको मृत्यु

२५ माघ , काठमाडौँ/ नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज....

बालबालिकालाई आजदेखि फाइजर खोप

   काठमाडौँ, माघ २४ / काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो....

विश्वभर संक्रमितको सङ्ख्या ३९ करोड नाघ्यो, ३१ करोडले जिते कोरोना

 २२ माघ, काठमाडौं / विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३९ करोडभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २७....

थपिए २ हजार ५२६ कोरोना संक्रमित, १६ को मृत्यु

२१ माघ, काठमाडौ‌/ नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा....

३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, माघ २० / देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट....

प्रदेश १ मा  ५७२ जनामा कोरोना संक्रमण, मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२

   झापा / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र....

५ हजार २९२ संक्रमित थपिए

१७ माघ / नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १०....

खोप कार्ड बेचेर १८ करोड कमाउने दुई नर्स पक्राउ

काठमाडौं / कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेका....

थप ३ हजार ५४० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन....

विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड नाघ्यो

१५ माघ ,काठमाडौं / विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२....

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप लगाइने

१५ माघ, काठमाडौँ / देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने....

एक करोड ३७ लाखलाई पूर्ण खोप

     माघ १४ / नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख....

कोरोनाबाट १५ जनाको मृत्यु, ८०१७ संक्रमित थपिए

   माघ १३ /  पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या....

प्रदेश १ मा १४०७ मा कोरोना संक्रमण

  विराटनगर  /  प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण....

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

१२ माघ, झापा / अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका....

माघ १५ देखि विद्यार्थीलाइ खोप लगाउन विद्यालय खुल्ने

 माघ ११ / सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ। हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने....

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु , कुन जिल्लामा कति संक्रमित थपिए ?

  ११ माघ, काठमाडौं /  पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु....

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

 १० माघ, काठमाडौँ / विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको....

सरकारलाई एमालेको संगिन आरोप, २४ लाख डोज खोप कसलाई बेच्यौ ?

नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो भन्दै जवाफ मागेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो....

कोरोनाले एकै दिन १६ जनाको मृत्यु,  १० हजार २ सय ५४ संक्रमित थपिए

काठमाडौं / नेपालमा आज एकै दिन कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो तेस्रो....

६५ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि

 काठमाडौं, माघ ७/ पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको....

पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ ३ / पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना....

१५ माघसम्म सिनेमा हल, डान्स बार, जिम खाना बन्द गरिने

   २ माघ, काठमाडौँ / कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ।....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६