चितवन /  चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएका अनुसार २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा २ महिला छन् । १२ जना दलका उम्मेदवार छन् भने बाँकी १२ जना स्वतन्त्र उम्मेदवार हुन् ।

Facebook Comments Box