विर्तामोड / नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संसोधनसहित) बमोजिम सभापतिले जिल्ला कार्य समिति विस्तार गरेको जनाएका छन् । विस्तारित कार्य समितिका मनोनित सदस्यहरुमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, जगन्नाथ राजवंशी, देवीप्रसाद दाहाल, रामकुमारी पौडेल, खड्ग पन्धाक सुब्बा, गोविन्द पौडेल, मुना भट्टराई, निरज घिमिरे र दुर्गा सापकोटा रहेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

त्यसैगरी समितिका सदस्यहरुमा राधा कार्की, बालजित राई, अमिन अलि, अजय घिमिरे, विना तामाङ, नारायण गिरी, सिता पोखरेल, मिना गजमेर, हर्क फियाक, मोहन सुब्बा, ईश्वर खवास, कृष्णमाया  कडुवाल, राजकुमारी शेर्पा, सुरेश बंशल, विनोद बस्नेत, नारायण पौडेल, तेजकुमार संयोक लिम्बू, आनन्द बस्नेत, युवराज दाहाल, बलराम कार्की, युवराज प्रसाई, यज्ञप्रसाद अधिकारी, दिलकुमार नेम्बाङ, विष्णुप्रसाद गौतम, अल्छिया राजवंशी, राजेन्द्र रिजाल र परमानन्द राजवंशी मनोनित भएको पार्टी सचिव नवीन विमलीले जानकारी दिए ।

त्यसैगरी शिवकुमार कँडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल, लोचना लावती, दिपक गिरी, दिपेन्द्र खत्री, पदमबहादुर थापा, बाबुलाल मड्डी, कुमार शंकर, धनबहादुर राई, कुबेरपति पोखरेल, गोमा चुडाल, इन्दिरा पोखरेल, नवोदिता सुब्बा पोमु, जेठा मुर्मु, मखना महतो, जात्रुसिंह गनगाई, गोपाल पौडेल, राजकुमारी राजवंशी, रोशन विष्ट, पर्शुराम रिजाल, तेजबहादुर धिमाल, मेनुका बुढाथोकी, गोकुल श्रेष्ठ, कृष्णबहादुर धिमाल, जीवन चौलागाई, विष्णु कार्की, प्रमोद दाहाल र नैनकला सेढाई, चन्द्रकुमारी योङ्या, इन्द्र अधिकारी, नेत्रबहादुर कार्की, गंगा सुडी, सौरुद्दिन मिया, इन्द्रबहादुर कार्की जिल्ला कार्य समिति सदस्यमा मनोनित भएका काँग्रेस झापाका  कार्यालय सचिव जयकुमार दाहालले बताएका छन् । त्यसैगरी इन्द्र अधिकारी, सजेश शिवाकोटी, प्रेमप्रकाश चुडाल,  आशा शर्मा शिवाकोटी, देवीप्रसाद घिमिरेलाई पार्टीको विधान बमोजिम सभापति थेवेले क्षेत्रीय प्रतिनिधि मनोनयन गरेका छन् ।

 

Facebook Comments Box