Category: समाचार

दमक ७ वडा कार्यालयमा ताला

 दमक, ८ चैत /  कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिले आज विहान दमक -७ स्थित वडा कार्यालयमा तालाबन्दी गरेको छ । प्रदेश....

दुर्घटनामा पैदलयात्रीको मृत्यु

दमक, ८ चैत / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरीमा गएराती बोलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।....

काँकडभिट्टा–लौकही सडक विस्तार सुरु

   झापा / अगामी वर्षदेखि झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार गर्ने काम सुरु हुने भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो सडक विस्तार....

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा....

पाथीभरा क्षेत्रमा हिमपात

  फुङ्लिङ/ ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा....

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा....

विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर/ कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा....

उपराष्ट्रपतिमा यादवको जित सबैको विजय हो : उपेन्द्र यादव

  ३ चैत, काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।....

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने

  काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्। बिहान....

भूमिहीनको जग्गा दर्तामा राजश्व घटाउन माग

झापा/ नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय....

सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ/  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताएकी छिन् । राजधानीमा एशिया–प्यासिफिक एडभान्स नेटवर्क (एपान)को ५५....

अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद, महेन्द्र मोरङमा क्रान्तिकारी ढुक्क

क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । विराटनगर / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को....

विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा

  काठमाडौं, १ चैत / नेत्रविक्रम चन्द्र ‘विप्‍लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन....

मौसम परिवर्तनसँगै हिमाल चढ्ने बढे

बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।....

तीन  श्रष्टाहरु पुरस्कृत हुने 

  दमक/ यहाँस्थित साहित्य कला संगमले विभिन्न तीन वटा पुरस्कारका पुरस्कृत हुने सात जना श्रष्टाको नाम घोषणा गरेको छ । संस्थाले वितरण गरिआएको भवानी....

शिक्षक संघ झापाको नयाँ नेतृत्व

 दमक / नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन भएका छन् । संघको नवौ जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रम अन्तगर्त आज उम्मेदवारी मनोनयनमा दाहालको....

सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

सुनसरी/ आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट....

उवास र सहकारी सञ्चालकविच अन्तरक्रिया

दमक / दमकका सहकारी सञ्चालकहरुले बाहिर चलेको हल्लाजस्तो समस्यामा सहकारीहरु नडुबेको बताएका छन् । दमक उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको सहकारी सञ्चालकहरुसँगको अन्तरक्रियामा....

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्ने

काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान....

दुर्गा प्रसाईका अभियन्ता पक्राउ

बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार....

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली....

चार ट्याङ्कर डिजेलमा मट्टितेल मिसाएको प्रमाणित

असी हजार लिटर डिजेलमा मट्टितेल मिसावट पुष्टि भए पछि थप परीक्षणका लागि भारत पठाइने भएको छ। नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा....

दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

  ओखलढुंगा / ओखलढुंगामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चिशंखुगढी गाँउपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जादै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई....

फुङ्लिङ बजारमा महिला मृत फेला

   ताप्लेजुङ/ ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला....

एमाले र विप्लवका विद्यार्थीबीच स्ववियु चुनावमा सहकार्यबारे छलफल

नेकपा एमालेनिकट अनेरास्ववियु र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रन्तिकारीबीच स्ववियु चुनावमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । आगामी चैत ५ गते....

प्रदेश सरकारले ६ दिनमात्रै सार्वजनिक बिदा दिन पाउने

१८ फागुन, काठमाडौं /  प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका छन् । सरकारले बिदासम्बन्धी व्यवस्थामा सार्वजनिक....

राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

काठमाडौं / एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ ।....

राष्ट्रपतिको निर्वाचन अघि नै सरकारमा जाने तयारी गर्दै काँग्रेस

काठमाडौं / २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सम्वाद सुरु गरेका कांग्रेस नेताहरु राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेललाई सत्तारुढ माओवादी केन्द्रले समर्थन....

सन्दीपलाई विदेश जान अनुमति

काठमाडौँ / सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति....

पल शाह रिहा

काठमाडौँ /  अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया....

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रिपरिषदमा सहभागी राप्रपा नेताहरुले शनिबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल....

प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक

झापा / प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा....

तेह्रथुमको आठराईमा आगलागी, १४ घर जल्यो, आगलागी नियन्त्रण बाहिरै

तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भीषण आगलागी भएको छ । आगलागीबाट १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । ‘आगो अझै नियन्त्रण....

सात जना प्राध्यापक सम्मानित

विराटनगर/ महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा,....

माघमा ६४ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय....

राष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाता

  काठमाडौं / राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ । प्रतिनिधिसभा सदस्य....

धरानमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ८ जना घाइते

   विराटनगर / सोमबार साँझ धरानमा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर....

बुढीगंगामा बोराभित्र महिलाकाे शव भेटियो

   विराटनगर / माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ । पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या....

लागुऔषधसहित एक महिला पक्राउ

 दमक/ दमक क्षेत्रमा लागुऔषध दुब्र्यसनी बढ्दै गएको छ । अबैध लागुऔषध ओसार पसार र भण्डारण समेत हुने गरेको पाइएपछि स्थानीय त्रसित बनेका छन् ।....

प्रेस यूनियनको माइपश्चिम क्षेत्रीय समितिको अधिवेशन, नयाँ नेतृत्व चयन

दमक/ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको दोश्रो अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले....

तीन दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै....

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी....

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल निगमले पठाएको पत्रअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ १७ पैसा, डिजेल ६ रुपैयाँ ५० पैसा घटाइएको....

झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु

     झापा / झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को माघ....

ट्याक्टरले किचेर सह–चालकको मृत्यु

उर्लाबारी , फागुन ४ गते / मोरङको लेटाङ नगरपालिका–३ मा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका....

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै....

दुर्गा प्रसाईले पूर्वराजपरिवार ल्याएर कार्यक्रम गरेकोबारे एमालेमा मतान्तर

विर्तामोड / नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र साहसहित उनको परिवारको उपस्थितिमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ सुरु गरेपछि....

 हात्ती धपाउने करेन्टमा परेर मृत्यु

  बिर्तामोड ,२८ माघ /  हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका एकजनाको मृत्यु भएको छ ।गएराति पिसाब फेर्न निस्किदा करेन्ट....

फागुन १५ गते चार पार्टीको बैठक बस्ने, वामपन्थी पार्टीबीच एकतामा जोड

विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी,....

झापामा मुलुककै ठूलो सौर्य ऊर्जा परियोजना

    झापा / झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा....

रवि लामिछानेको जाँच गरौं : भीम रावल

   २३ माघ, काठमाडौं /  नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् । ‘राजनीतिक....

आज विश्व क्यान्सर दिवस

काठमाडौं / आज विश्व क्यान्सर दिवस । विभिन्न जनचेतनामुल कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ। ‘क्यान्सर सचेतनाको....

झापामा दुईवटा ट्रक ठोक्किंदा चालक र सहचालकको मृत्यु

 २० माघ, झापा / झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख....

बिर्तामोड भेट्रान्स फुटबलको उपाधि दमक– लखनपुर भेट्रान्सलाई

    दमक/ तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक –लखनपुर भेट्रान्स फुटबल क्लवले जितेको छ ।बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइनल खेलमा....

पार्टीमा ‘राणा शासन’ चलेको भन्दै रास्वपा जिल्ला सभापतिले दिए राजीनामा

  चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र देखा परेको अन्तरविरोधका कारण उनले पार्टी परित्यागको घोषणा....

लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ

१८ माघ, विराटनगर / लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट....

बालबालिकालाई कपडा वितरण

दमकको सुन्दर समाज नेपाल नामक संस्थाले जाडोको समयमा विभिन्न विद्यालय तथा वस्तिका बालबालिकाहरुलाई न्यानोको कपडा वितरण गरेको छ । संस्थाकी अध्यक्ष विन्दू सिटौलाका अनुसार....

भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा युवक पक्राउ

  झापा / भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ परेका छन् । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले....

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

 पोखरा / नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन....

पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले मनायो वार्षिक उत्सव

 दमक/ दमक १ स्थित पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठानले विविध कार्यक्रम गर्दै पाँचौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा मंगलवार प्रतिष्ठान परिषरमा आयोजित एक....

दमकमा माघ २१ गते तेक्वान्दो प्रतियोगिता हुदै

दमक/ यहि माघको तेश्रो साता दमकमा तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित आफना डोजाङका प्रशिक्षार्थी खेलाडीहरुबीच....

सामुदायिक भवनको शिलान्यास

  दमक /  दमक जेसीजले दमक- ८ मा निर्माण हुने कार्यालय भवनको शिलान्यास गरेको छ । आज एक कार्यक्रम गरि भवन निर्माणको शिलान्यास गरिएको....

झापाका निराकार पाण्डेको शव घरमा ल्याइयो

 झापा / कम्बोडियाको आगलागी घटनामा परी मृत्यु भएका बिर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव घरमा ल्याइएको छ । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड....

कांग्रेसबाट उपसभामुखमा यादवको उम्मेदवारी दर्ता

   काठमाडौं/ नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला....

खुकुरी प्रहार गरी साथीको हत्या

६ माघ, इनरुवा / सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट....

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी चुलाचुली गाउँपालिकाको सूचना

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना !!!           

जनतासँग छलफल र अन्तरक्रियामा मन्त्री आचार्य

विराटनगर / प्रदेश सरकारका मन्त्री जीवन आचार्यले मतदाताहरुसँगको छलफल र परामर्शलाई तीब्र बनाएका छन् । निर्वाचन क्षेत्रका जनताको न्यूनतम आवश्यकताका बारेमा उनले जनजधारणा बुझ्ने....

जसपालाई मन्त्रीमण्डलमा सहभागिता गराउन नचाहेको निष्कर्ष

०४ माघ , काठमाडौं / जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ । यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय....

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

  २ माघ, काठमाडौं / मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली,....

माईमेला भरेर घर फर्किदा एक युवाको मृत्यु

सुरुङ्गा / झापाको कनकाई -१ स्थित गरमकाली पेट्रोल पम्प अगाडि आइतवार साँझ यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार....

दमकको नमुना वजारमा आगलागी, ९ वटा पसल नष्ट

दमक,१ माघ / दमक -६ स्थित नमुना वजारमा रहेका नौ वटा पसलमा आगलागी हुदाँ ठूलो क्षति भएको छ । छिमेकी ब्यवसायीहरुका अनुसार अनुसार आज....

साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा

दोहा / साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ४२ र दमामबाट....

सिँधुवा बजारमा भीषण आगलागी,पाँच घर जलेर नष्ट

धनकुटा/ धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली....

आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

काठमाडौं / राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ....

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

  २८ पुस, काठमाडौं / नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग....

खाना नपकाएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

झापा / झापामा खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। बिश्वराज घिसिङले लात्ताले हानेर श्रीमतिको हत्या गरेका हुन । मंगलवार बेलुकी भोजपुर अरुण....

इलामको सुकिलुम्बा विमानस्थलमा हरेक आइतबार नियमित उडान

  झापा, २६ पुष/ काठमाडौंबाट इलामको सुकिलुम्बा विमानस्थलमा अब हरेक आइतबार नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले इलाममा नियमित उडान हुने दिन....

झापाका भूमिहीनले पाए धनीपुर्जा

    झापा, २६ पुस/ झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् ।आयोगले हालसम्ममा....
दमक/ झापाको दमकस्थित लाइफलाइन अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । उत्तर –दक्षिण बेलडाँगी सडकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको....

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

पाँचथर / पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण....

२ हजार पृष्ठको याक्थुङ साम्जिक मुन्धुम प्रकाशित

मुखले बोलेर बाचन गरिँदै आएको मुन्धुमलाई पहिलोपल्ट बृहत् रुपमा लेख्य लिपीमा प्रकाशन गरिएको छ । याक्थुङ साम्जिक मुन्धुम नाम दिइएको उक्त किताब हालै राजधानीबाट....

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

 २२ पुस, रुपन्देही / पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु....

१० वटा सेवामा ‘टाइम कार्ड’ सुरु

२१ पुस , काठमाडौँ / जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासनबाट प्रवाह हुने १० वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।  काठमाडौंका प्रमुख जिल्ला....

शीतलहर कहिलेसम्म ?

तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर....

बोलपत्र स्वीकृत गर्ने सम्बन्धि झापा गाउँपालिकाको ७ दिने सूचना

बोलपत्र स्वीकृत गर्ने सम्बन्धि झापा गाउँपालिकाको ७ दिने सूचना                               ....

धरानका एक युवा ८ दिनदेखि बेपत्ता

२० पुस, धरान / धरान उपमहानगरपालिका १७ पटनालीका एक युवा ८ दिनदेखि बेपत्ता छन् । गत पुस १२ गते बिहान घरबाट ट्युसन पढ्न जाने....

पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु

  २० पुस, पाँचथर/ पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ । मेखबहादुर गुरुङको घरमा गएराति साढे....

प्रधानमन्त्री प्रचण्डद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

  काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने बिभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् ।....

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं/  नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट....

हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ....

मोरङको रंगेलीबाट ३ सय केजी गाँजासहित दुई पक्राउ

विराटनगर / प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई....

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

दमक,१७ पुष/ जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको....

टोपी दिवसको अवसरमा दमकमा लोकगायकसहित १०४ बर्षिय ज्येष्ठलाई सम्मान

दमक,१७ पुस / दशौं नेपाली टोपी दिवसका अवसर पारेर दमकमा आज अग्रज लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ ।जीवन चक्र समाज नेपालले अग्रज लोकगायक....

दूधको मूल्यवृद्धिप्रति सरकारको आपत्ति

केही निजी डेरीले उपभोक्तालाई मार पर्ने गरी गरेको दूधमा गरेको मूल्य वृद्धिप्रति सरकारले आपत्ति जनाएको छ । सरकारसँग समन्वय नै नगरीकन उपभोक्तालाई असर पार्ने....

तमु ल्होसारको अवसरमा प्रदेश प्रमुखको शुभकामना

  दिनेश दंगाल , विराटनगर /    प्रदेश न १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा तमु ल्होछारको उपलक्ष्यमा शुभकामना सन्देश ब्यक्त गरिएको छ....

भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

१५ पुस, काठमाडौं /  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे....

फुटबलका महान खेलाडी पेलेको निधन

   १५ पुस, काठमाडौं /  ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन....

मध्यपहाडी लोकमार्गः चखेवा-सेखुवा सडक खण्ड कालाेपत्रेकाे ठेक्का तोड्ने तयारी

खोटाङ/ पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक (१० किलोमिटर) खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी,....

८०० मेगावाट बिजुली थपिदै

चालू आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८०....

प्रदेश नं १ को पहाडी भू–भागमा हिमपातको सम्भावना

  १३ पुस / प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा....

हाम्रो बारेमा

प्रकाशक:
मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम

प्रवन्ध निर्देशक:
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना

कार्यालय:
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६