Category: स्थानीय सरकार
कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै
विराटनगर / कोशी प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर २ रूपैयाँका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन....
दमक ७ वडा कार्यालयमा ताला
दमक, ८ चैत / कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिले आज विहान दमक -७ स्थित वडा कार्यालयमा तालाबन्दी गरेको छ । प्रदेश....
काँकडभिट्टा–लौकही सडक विस्तार सुरु
झापा / अगामी वर्षदेखि झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार गर्ने काम सुरु हुने भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो सडक विस्तार....
भूमिहीनको जग्गा दर्तामा राजश्व घटाउन माग
झापा/ नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय....
दमक नगरपालिकाको १२ औ नगर सभा सम्पन्न
दमक/ दमक नगरपालिकाले आज १२ औ नगरसभा सम्पन्न गरेको छ । नगरसभाले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईद्धारा प्रस्तुत पूरक अनुमानित वजेटसहित विभिन्न विषयगत....
ताप्लेजुङमा सुक्न थाले अलैँचीका बोट
२८ फागुन, फुङ्लिङ / ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची....
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले
ताप्लेजुङ, २६ फागुन / पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि....
ठेक्का लागेर पनि सुस्त योजना
झापा/ झापाका प्रदेशस्तरीय योजना जो ठेक्का लागेर पनि सुस्त रहेका छन् । ठेकदारले आलटाल गर्दा प्रदेशस्तिरीय कतिपय महत्वका योजनाहरु अलपत्र अवस्थामा रहेका छन्....
घट्यो आलु आयात
चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा आलुको आयात घटेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ५ अर्ब ३९ करोड मूल्यबराबरको आलु आयात भएको हो....
सेवा करारमा सहजकर्ता पद पुर्ति गर्ने सम्बन्धि दमक नगरपालिकाको सुचना
सेवा करारमा सहजकर्ता पद पुर्ति गर्ने सम्बन्धि दमक नगर पालिकाको सुचना ....
पशु चिकित्सक पदको स्वीकृत नामावलीको सूची प्रकाशन गरिएको बारे उर्लाबारी नगरपालिकाको सुचना
पशु चिकित्सक पदको स्वीकृत नामावलीको सूची प्रकाशन गरिएको बारे । ....
चुलाचुली गाउपालिकाको शिलबन्दी दरभाउपत्र आवहानको सुचना !!!
सडक बोर्ड अन्तर्गत ईमानेटार हुंदै शान्तिचोक जाने सडक खण्ड वडा नं ५, कृषि मार्ग वडा नं १ को स्तरोन्नती को बोलपत्र तथा वडा नं....
प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी कन्काइ नगरपालिकाको सूचना
प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना ।
नतिजा प्रकाशन सम्वन्धि बिर्तामोड नगरपालिकाको सूचना ।
नतिजा प्रकाशन सम्वन्धि बिर्तामोड नपाको सूचना !
बिर्तामोड नगरपालिकाको पुराना काठ लिलाम बिक्रि सम्बन्धी सूचना
पुराना काठ लिलाम बिक्रि सम्बन्धी सूचना
नतिजा प्रकाशन गरिएको सम्बन्धमा दमक नगरपालिकाको सुचना
नतिजा प्रकाशन गरिएको सम्बन्धमा दमक नपाको सुचना
हात्तीपाइले बिरुद्दको औषधि खुवाउने बारे बिर्तामोड नगरपालिकाको सुचना
हात्तीपाइले बिरुद्दको औषधि खुवाउने बारे बिर्तामोड नगरपालिकाको सुचना ....
चुलाचुली अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
चुलाचुली / इलामको चुलाचुली गाउँपालीकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सन्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । गाउँपालीका परिसरमै सञ्चालन....
झापा सहित पन्ध्र जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै
दमक / सरकारले हात्तीपाइले रोग प्रभावित झापा सहित १५ जिल्लामा आजदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ । ‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान....
खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम
खोटाङ,/ जिल्लाका दुई स्थानीय तहका एक÷एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले....
बिज्ञापन स्थगित गरिएको सम्बन्धमा बार्हदशी गाउँपालिकाको सूचना ।
स्थगित गरिएको सम्बन्धमा ।
बुधबारे हटियामा रहेका घर टहरा संरचना हटाउने सम्बन्धी बिर्तामोड नगरपालिकाको सूचना
बुधबारे हटियामा रहेका घर टहरा संरचना हटाउने सम्बन्धी सूचना!! ....
दोमुखाको सडक कालोपत्रे हुँदै
बिर्तामोड, फागुन ४ गते / झापाको शिवसताक्षी नगरपालिका–१० को दोमुखा क्षेत्रसम्म जाने बाटो कालोपत्रे हुने भएको छ। यो पूर्वकै चर्चित पर्यटकीय स्थल हो।....
बेरोजगार ब्यक्तीहरूलाई सुचिकृत हुने दमक नगरपालीकाको सुचना!
बेरोजगार ब्यक्तीहरूलाई सुचिकृत हुने दमक नगरपालीकाको सुचना! ....
वेरोजगार व्याक्तिको सूचीमा दर्ता तथा नविकरण गर्ने सम्बन्धी चुलाचुली गाउँपालिकाको सूचना ! !
वेरोजगार व्याक्तिको सूचीमा दर्ता तथा नविकरण गर्ने सम्बन्धी सूचना !!! ....
मोरङमा ८ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
विराटनगर / मोरङमा १२ औं चरणको हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । फागुनको ११ गतेबाट मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने जनवास्थ्य....
दमकमा हात्तीपाइले रोग विरुद्ध औषधी सेवन अभियान चलाइने
दमक / दमक नगरपालिकाले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान चलाउने भएको छ । मंगलवार दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका सभाहलमा सम्पन्न....
सम्पुर्ण विद्यालयहरुमा दमक नगरपालिकाको सुचना
सूचना सबै विद्यालय दमक नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिका लागी सहभागी हुने सम्बन्धमा । #मितिः२०७९।११।०२ #शिक्षा युवा तथा खेलकुद शाखा ....
अन्तिम नतिजा प्रकाशन सम्बन्धी लेटाङ नगरपालिकाको सूचना !!!
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।।(2079-11-01) ....
मकै तथा पिठो, मसला पिसानि कम्बाइन मिल ५०% अनुदानमा वितरण माग सम्बन्धि सम्पुर्ण कृशकहरुलाई लेटाङ नगरपालिकाको सुचना
मकै तथा पिठो, मसला पिसानि कम्बाइन मिल ५०% अनुदानमा वितरण माग सम्बन्धि सम्पुर्ण कृशकहरुलाई सुचना। ....
चैते धान रोप्ने किसानलाई अनुदान सम्बन्धि कन्काइ नगरपालिकाको सूचना
चैते धान रोप्ने किसानलाई अनुदान सम्बन्धि कन्काइ नगरपालिकाको सूचना ....
चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग
रासस वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृङ्खलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी....
दादुरा रोगको प्रकोप सम्बन्धि दुहबी नगरपालिकको सुचना
दादुरा रोगको प्रकोप सम्बन्धि दुहबी नगरपालिकको सुचना ....
दमक नगरपालिकको बारुणयन्त्र (दमकल) सम्बन्धी सूचना
सूचना सूचना सूचना बारुणयन्त्र (दमकल) सम्बन्धी सूचना ....
इनरुवा अस्पतालका ८ चिकित्सकले दिए सामूहिक राजीनामा
२७ माघ, काठमाडौं / डाक्टरलाई मानसिक तनाव दिने, धम्काउने व्यक्तिलाई मेडिकल सुपरिटेन्डेन्टले नै मौन समर्थन गरेको भन्दै इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक....
सम्पुर्ण टोलबासिको लागी चुलाचुली गाउँपालिकाको अत्यन्त जरुरी सूचना
सम्पुर्ण टोलबासिको लागी अति जरुरी सूचना !!
विशेषज्ञ चिकित्सक (MDGP) को दरखास्त आव्हान सम्बन्धी बिर्तामोड नगरपालिकाको दोस्रोपटकको सूचना
विशेषज्ञ चिकित्सक (MDGP) को दरखास्त आव्हान सम्बन्धी बिर्तामोड नगरपालिकाको दोश्रोपटक प्रकाशित सूचना ....
नतिजा प्रकाशन सम्बन्धमा दुहबी नगरपालिकाको सूचना
नतिजा प्रकाशन सम्बन्धमा दुहबी नगरपालिकाको सूचना
मिक्लाजुङ गाउँपालिकाको विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
नतिजा प्रकाशन सम्बन्धमा दुहबी नगरपालिकाको सूचना
नतिजा प्रकाशन सम्बन्धमा दुहबी नगरपालिकाको सूचना
लेखा परीक्षक छनौट गरीएको बारे लेटाङ नगरपालिकाको सूचना
लेखा परीक्षक छनौट गरीएको सूचना ।। (2079-10-24)
स्थानीय विदा सम्बन्धमा बार्हदशी गाउँपालिकाको सूचना
स्थानीय विदा सम्बन्धमा । ....
प्रदेश १ का सबै पालिका केन्द्रमा गाडी पुर्याउने -मन्त्री दुर्गाप्रसाद
विराटनगर / प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईले आफ्नो प्रारम्भीक प्राथमिकता सार्वजनिक गरेका छन् । विराटनगरस्थित मन्त्रालयमै आज....
दरखास्त स्विकृत गरी परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी लेटाङ नगरपालिकाको सूचना
दरखास्त स्विकृत गरी परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी सूचना ....
लोक सेवा तयारी कक्षा (तालिम) मा आवेदन गर्नुहुनेहरुको लागि दमक नगरपालिकाको सूचना ।
लोक सेवा तयारी कक्षा (तालिम) मा आवेदन गर्नुहुनेहरुको लागि दमक नगरपालिकाको सूचना । ....
जग्गा बर्गिकरण सम्बन्धी बिर्तामोड नगरपालिकाको सुचना
बिर्तामोड नगरपालिकाको जग्गा वर्गिकरण सम्बन्धी विवरण(वडा नं १ देखि ५ सम्म मात्र) प्राप्त गर्न बिर्तामोड नगरपालिकाको वेवसाईट www.birtamodmun.gov.np खोल्नुहोला । ....
प्रदेश सरकारको पुँजीगत खर्च न्यून
विराटनगर, माघ १९ / चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेश १ सरकारको पुँजीगततर्फको खर्च १९ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश....
प्रारम्भिक योग्यताको सूची प्रकाशन तथा परीक्षा कार्यक्रमको मिति तोकिएको सम्बन्धी लेटाङ नगरपालिकाको सूचना
प्रारम्भिक योग्यताको सूची प्रकाशन तथा परीक्षा कार्यक्रमको मिति तोकिएको सम्बन्धी सूचना !! ....
विद्यालयहरु लाई उपस्थित हुने सम्बन्धमा दमक नगरपालिकाको सूचना ।
श्री विद्यालयहरु, सबै दमक नगरपालिका, झापा उपस्थित हुने सम्बन्धमा । ....
पशु चिकित्सक पदको परिक्षा संचालन सम्बन्धी मिक्लाजुङ गाउँपालिकाको सूचना
पशु चिकित्सक पदको परिक्षा संचालन सम्बन्धी सूचना
सामुदायिक भवनको शिलान्यास
दमक / दमक जेसीजले दमक- ८ मा निर्माण हुने कार्यालय भवनको शिलान्यास गरेको छ । आज एक कार्यक्रम गरि भवन निर्माणको शिलान्यास गरिएको....
७५ प्रतिशत अनुदानमा चैते धानको बीउ बितरण सम्बन्धी दमक नगरपालिकाको सूचना
७५ प्रतिशत अनुदानमा चैते धानको बीउ बितरण सम्बन्धी सूचना ।
मिक्लाजुङ गाउँपालिकाको विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
झापाका भूमिहीनले पाए धनीपुर्जा
झापा, २६ पुस/ झापाको कनकाई, बुद्धशान्ति र गौरादहमा भूमिहीनहरूले राष्ट्रिय भूमि आयोगबाट आफूले वर्षौँदेखि जोतभोग गरेको जग्गाको धनीपुर्जा पाएका छन् ।आयोगले हालसम्ममा....
जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार
पाँचथर / पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण....
अन्तिम नतिजा प्रकाशन गरिएको बारे झापा गाउँपालिकाको सूचना
अन्तिम नतिजा प्रकाशन गरिएको बारे झापा गाउँपालिकाको सूचना!! ....
लेटाङ नगरपालिकाको स्वास्थ्य सम्बन्धी विज्ञापनको सूचना (2079-09-22)
स्वास्थ्य सम्बन्धी विज्ञापनको सूचना (2079-09-22)
लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा झापा गाउँपालिकाको सूचना
लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा झापा गाउँपालिकाको सूचना!!!
उद्यम विकास सहजकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको बारे दमक नगरपालिकाको सूचना
उद्यम विकास सहजकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको बारेको सूचना ....
बिदा सम्बन्धमा झापा गाउँपालिकाको सूचना
बिदा सम्बन्धमा झापा गाउँपालिकाको सूचना !!
बोलपत्र स्वीकृत गर्ने आसयको सूचना – मिक्लाजुङ गाउँपालिका
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
मिक्लाजुङ गाउँपालिकाको विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
विधुतिय वाेलपत्र (E-Bidding) आव्हानको सूचना
प्रदेश संरचना बनाउन १२ विगाहा जगा प्राप्त हुने
विराटनगर / प्रदेश १ सरकारको प्रशासनिक भवन, प्रदेशसभा हल तथा मुख्यमन्त्री, मन्त्रीहरूको क्वाटर निर्माणको लागि विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकामा गरेर १२....
सुुस्त श्रवण शक्ति यन्त्र आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुले निवेदन पेश गर्ने सम्बन्धी दमक नगरपालिकाको सूचना
सुुस्त श्रवण शक्ति यन्त्र आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना । ....
प्रस्ताव आवहान सम्बन्धि दुहबी नगरपालिकाको सूचना
प्रस्ताव आवहान सम्बन्धि दुहबी नगरपालिकाको सूचना
कक्षा थपको लागि निबेदन पेश गर्ने सम्बन्धमा बर्जु गाउँपालिकाको सूचना
कक्षा थपको लागि निबेदन पेश गर्ने सम्बन्धमा बर्जु गाउँपालिकाको सूचना ....
अवैध घर टहरा तथा बनेका सरचना खाली गर्ने सम्बन्धी सूचना सम्बन्धी दुहबी नगरपालिकाको ३५ दिने सूचना
अवैध घर टहरा तथा बनेका सरचना खाली गर्ने सम्बन्धी सूचना सम्बन्धी ३५ दिने दुहबी नगरपालिकाको सूचना
फाल्गुनन्द गाउँपालिकाद्वारा गरिब परिवारलाई परिचयपत्र वितरण
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले जिल्लामै पहिलो पटक नेपाल सरकारले सुचिकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ । सरकारले बर्गिकरण गरे अनुसार अति....
रोजगार सहायक (पाँचौ) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धीदुहबी नगरपालिकाको सूचना
रोजगार सहायक (पाँचौ) पदको लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धीदुहबी नगरपालिकाको सूचना
मनोसामाजिक परामर्शकर्ता, वित्तिय साक्षरता सहजकर्ता, रिर्टनी स्वयंसेवक र उद्यम विकास सहजकर्ता पदको पाठ्यक्रम सम्बन्धमा दमक नगरपालिकाको सूचना
मनोसामाजिक परामर्शकर्ता, वित्तिय साक्षरता सहजकर्ता, रिर्टनी स्वयंसेवक र उद्यम विकास सहजकर्ता पदको पाठ्यक्रम सम्बन्धमा । ....
टोपी दिवसको अवसरमा दमकमा लोकगायकसहित १०४ बर्षिय ज्येष्ठलाई सम्मान
दमक,१७ पुस / दशौं नेपाली टोपी दिवसका अवसर पारेर दमकमा आज अग्रज लोकगायक सिताराम ताजपुरियालाई सम्मान गरिएको छ ।जीवन चक्र समाज नेपालले अग्रज लोकगायक....
आज तमु ल्होसार: सार्वजनिक विदा, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
१५ पुस, काठमाडौं / गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदै छ । तमु ल्होसारका अवसरमा आज सरकारले....
नदिजन्य पदार्थ उत्खनन तथा ढुवानी सम्बन्धि उर्लाबारी नगरपालिकाको सूचना
उर्लाबारी नगरपालिकाको नदिजन्य पदार्थ उत्खनन सम्बन्धि सूचना ....
चुलाचुलीमा महिला समन्वय समितिमा भीमा पौडेल
पुष १३, चुलाचुली/ इलाम चुलाचुलीको गाउँपालिकास्तरीय महिला समन्वय समिति गठन भएको छ । भीमा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन भएको....
रेडक्रसले ग¥यो कमलका अध्यक्षसहित १० प्रतिनिधिलाई सम्मान
दमक,१० पुस / नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहित १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।उपशाखाको आइतवार सम्पन्न १० औ....
अध्यक्षसंग कृषक कार्यक्रम ः कमल गाउँपालिकाका किसान तोरी खेतीमा आकर्षित
झापा, ९ पुष / कृषिलाई प्राथमिकता राखेर यस बर्षदेखि अध्यक्षसंग कृषक कार्यक्रम ल्याएको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो....
हल्दिबारीमा अध्यक्ष लिङ्देनद्धारा १५ शैयाको अस्पताल उद्घाटन
झापा, ९ पुष/ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन्....
दमकमा तत्काल कित्ताकाट खुलाउन मन्त्रालयको ध्यानाकर्षण
झापा, ८ पुष/ दमकमा लामो समयदेखि अवरुद्ध रहेको जग्गाको कित्ताकाट खुलाउने बिषयमा भुमि अधिकारीहरुसंग छलफल भएको छ । दमक नगपालिकाकाले जग्गा वर्गीकरणको प्रकृया पूरा....
बर्जु ताल सिमसार क्षेत्र मा मेला लगाऊन स्थगित गरिएको बारे बर्जु गाउँपालिकाको सूचना
बर्जु ताल सिमसार क्षेत्र मा मेला लगाऊन स्थगित गरिएको सूचना
साइलेज संबंधी यंत्र उपकरण तथा पूर्वधार निमार्ण मा सहयोग कार्यक्रम को प्रस्तावना आह्वान सम्बन्धि बर्जु गाउँपालिकाको सूचना
साइलेज संबंधी यंत्र उपकरण तथा पूर्वधार निमार्ण मा सहयोग कार्यक्रम को प्रस्तावना आह्वान ....
उर्लाबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सूचना
सुचना ! सुचना !! सुचना !!! #शिक्षा, युवा तथा खेलकुद शाखा ....
पाँचथरमा गरिब परिवारलाई परिचय पत्र वितरण
फिदिम, पुस ३ गते / पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाटै नेपाल सरकारले सूचीकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ....
दमकमा साथीभाई समुह, अध्यक्षमा सिटौला
दमक/ दमकमा हालै स्थापना भएको सामाजिक संस्था साथीभाइ समूहले आफनो पहिलो साधारण सभा गरेको छ । शनिबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना....
दमक नपाले नगरका मिडिया ब्यवस्थित गर्न नयाँ योजना ल्याउने
दमक,२ पुष / दमक नगरपालिकाले सञ्चारमाध्यमहरुलाई वितरण गर्दै आएको लोककल्याणकारी सूचनालाई व्यवस्थित बनाउने जनाएको छ । लोककल्याणकारी सूचनाहरु अघिल्ला बर्षहरुमा अपारदर्शी रुपमा वितरण हुदै....
ईलाका ट्राफिक प्रहरी दमकको भवन निर्माणलाई ३५ लाख रुपैयाँ
दमक, पुष १/ निर्माण अपुरो हुँदा प्रयोग गर्न समस्या भएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकको भवन निर्माणको बाँकी कामहरु हुने भएका छन् ।....
सम्झौता गर्न आउने सम्बन्धमा झापा गाउँपालिकाको सूचना
सम्झौता गर्न आउने बारे झापा गाउँपालिकाको सूचना
‘जंक फुड’ विरोधी अभियान चलाउँदै विद्यालय
इलाम / इलाम नगरपालिका–५, बरबोटेको दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक जितबहादुर कार्की सधैं विद्यालयका पुस्तक, कापी, कलम बोकेर कक्षामा पस्थे । आज कति विद्यार्थी स्कुल....

हाम्रो बारेमा

मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६