Category: ब्लग
तिर्न नसकेको हिसाव
विमल लामिछाने नानी, स्कूलबाट अलि चाँडो आइज है, आज त रात नपार नि । घरमा अलि बेलैमा आउने गरेपो समयमा धन्दा छिनिन्छ, आमाको....
ग्यासको गुणस्तरीयतामा प्रश्न
गत बुधबार ग्यास ‘लिक’ भएर आगलागी हुँदा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए भने उनकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भयो ।....
शिक्षामा झाँगिदै बेथिति
बाबुकाजी कार्की शिक्षण संस्थामा मर्यादित वातावरणमा पठनपाठन सञ्चालन गर्न विभिन्न कुराले प्रत्यक्ष परोक्ष रूपमा नकारात्मक असर पारिराखेका छन् । शिक्षण संस्था सबै खाले आन्दोलनको....
गणतन्त्रको संवाहक बनेको जनयुद्ध दिवस
युद्धको थालनी गर्दा केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा मगर, हरिभक्त कँडेल, पोष्टबहादुर बोगटी, सीपी गजुरेल, हरिबोल गजुरेल,....
रविहरूको लोकरिझाइँमा झुक्किएका जनता
धनराज वास्तविक चित्र हेरेर चरित्र थाहा पाउन सकिन्न । चित्र हेरेर भित्रको कथा भन्न थालियो भने त्यो कथा आदर्शवादी हुन्छ । सतही हुन्छ ।....
उद्यमी बन्दै मोरङका महिला
सुजता लिम्बू | विराटनगर : कुनै समय घरको चौघेराबाट पाइला झिक्न धेरै सोच्न पर्ने अवस्थामा रहेका महिलाहरू पछिल्लो समय अवसरसँगै आर्थिक पाटो मजबुत बनाउन....
प्रदेश सरकारको पुँजीगत खर्च न्यून
विराटनगर, माघ १९ / चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेश १ सरकारको पुँजीगततर्फको खर्च १९ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश....
संघीयताले सञ्चार क्षेत्र देखेन
==== सञ्चार क्षेत्रका सबै कर, सञ्चार संस्था दर्ता, नबिकरण लगायतका अन्य बिभिन्न कामहरु स्थानीय सरकारमार्फत गर्न सकिने व्यवस्था मिलाउनु पर्छ । पत्रपत्रिका, रेडियो,....
किन धमाधम मर्ज भइरहेका छन् बैंकहरू?
विजयराज खनाल पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम आपसमा गाभिएका छन् भने कुनै बैंक आफूभन्दा ठूलो बैंकमा विलय भएका छन्। यसै वर्ष मात्र १० वटा....
इलाम–काठमाडौँ उडान भर्दै नेपाल एयरलाइन्स
इलाम / नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति....
प्रचण्डको कुटनीति कि कार्यशैली ?
विमल लामिछाने जनादेशबाट मुलुकको पहिलो शक्ति नेपाली कांग्रेस र दोस्रो ठूलो शक्ति एमाले बनेपछि संसद्को तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री....
सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै एमाले
काठमाडौं / नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र....
सिउदो रंगाउन हतार नगरौँ
विना न्यौपाने मंसिर महिनाको अन्तिम लगनको दिन। घडीमा तीन बजेर बीस मिनेट गएको रहेछ। तीन दिनको गाडीको यात्राले होला केही असहज महसुस भयो। अफिसमा....
खोटाङमा अलैंची उत्पादन वृद्धि
१३ पुस, खोटाङ/ चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची....
कथा : अप्सराको त्यो अनुहार
अन्जु न्यौपाने दिनभरिको कामले थाकेको शरीर । यसो क्याबिनको झ्यालको पर्दा हटाएर बाहिर हेरेँ । सूर्यको तेज मलिन हुँदै गइरहेको थियो । शरीरले पनि....
माटो र बाली पोषणको महत्त्व
पार्वती अधिकारी/श्रीप्रसाद विष्ट माटो पृथ्वीको एक महत्त्वपूर्ण आधारभूत प्राकृतिक तत्त्व हो, जसको वनजंगल, बालीनाली, जलवायु, खनिज पदार्थ, जलस्रोत, मानिसको बसोबासलगायत जीवनयापनमा प्रत्यक्ष या परोक्ष....
ढाका बुनाइमै भविष्य खोज्दै ग्रामिण महिला
शहरको तुलनामा गाउँका महिला आर्थिक रुपमा सक्षम हुँदैनन् । गाउँका महिलालाई व्यापार व्यवसाय, उद्यमशीलतामा अग्रसर हुन पारिवारिक तथा सामाजिक परिवेशले पनि दिएको छैन ।....
पर्यटक र हाम्रो शौचालय व्यवस्थापन
डा. माधव अधिकारी विश्वभर ३ अर्बभन्दा बढी मानिसमा सरसफाइका लागि अत्यावश्यक शौचालयको पहुँच नभएको मानिन्छ । गुणस्तर जीवनका लागि शौचालयको निकै ठूलो महत्व छ....
किन बढ्दैछ नेपालमा यौन अपराध ?
रीता भण्डारी ‘हाम्रो इच्छा विपरीतः पुरुष,महिला र बलात्कार’ सुसान ब्राउनमिलरले १९७५ मा लेखेको किताब हो यो । यसमा लेखकले बलात्कार भनेको पुरुषले शक्तिको....

हाम्रो बारेमा

मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६