Category: सूचना तथा सन्देश
सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको छ – अध्यक्ष ओली
दमक/ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी जगतमा दमकको मेची सहकारीले गरेको काम नमुना भएको भन्दै सहकारीको प्रशंसा गरेका....
सरकार र आन्दोलनरत पक्षलाई वार्तामा बस्न माओवादीको आग्रह
१० चैत, विराटनगर / नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नाम विवाद आपसी संवादबाट हल गर्न सरकार र आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।....
राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।....
गुट्खा प्रतिबन्ध : बिक्री गरे ५० हजारसम्म जरिवाना
बुटवल/ तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत....
राप्रपाका शीर्ष नेताहरूले दमकमा भेटे पूर्वराजालाई
दमक / राप्रपाका शीर्ष नेताहरूले बुधबार दमक आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । दमकमा पुगेर शीर्ष नेताहरूले पूर्व राजालाई भेटेर....
दुर्घटनामा पैदलयात्रीको मृत्यु
दमक, ८ चैत / पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरीमा गएराती बोलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।....
कोशी प्रदेश सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी
८ चैत, विराटनगर / कोशी प्रदेश सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादीले दाबी गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा चार सिट जितेर पाँचौ हैसियतमा....
नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी....
काँकडभिट्टा–लौकही सडक विस्तार सुरु
झापा / अगामी वर्षदेखि झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार गर्ने काम सुरु हुने भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने सो सडक विस्तार....
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा....
उप निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु
काठमाडौँ / निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आज सुरु गर्दै छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका....
विदेशी पर्यटकको लेक लागेर मृत्यु
रासस, सोलुखुम्बु / सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा....
उपनिर्वाचनका लागि चैत ८-१२ गतेभित्र दल दर्ता गराइसक्नु पर्ने
काठमाडौँ / निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आव्हान गरेको छ । वैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन....
पाथीभरा क्षेत्रमा हिमपात
फुङ्लिङ/ ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा....
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ / जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको....
५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही....
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
५ चैत, काठमाडौं / एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको....
विराटनगरमा निषेधित क्षेत्र घोषणा
विराटनगर/ कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको जनाउँदै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा....
तुलसादेवी न्यौपाने प्रतिभा पुरस्कारबाट शिक्षक तथा विद्यार्थीहरु पुरस्कृत
दमक/ साहित्य कला संगम दमकमा स्थापना गरिएको स्व. तुलसादेवी न्यौपाने प्रतिभा पुरस्कार -२०७९ बाट एक जना शिक्षक तथा २० जना विद्यार्थीहरु पुरस्कृत भएका छन्....
सुर्यदर्शन शाकोसद्धारा स्कूल व्याग
सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायी कार्यक्रम अन्तगर्त दमकका बीस जना उत्कृष्ठ विद्यार्थीलाई स्कूल व्याग प्रदान गरेको छ ।साहित्य कला संगमले हिमाविमा....
लेखक संघ झापाको नयाँ नेतृत्व
नेपाली लेखक संघ झापाको अध्यक्षमा कुमार भट्टराई चुनिएका छन् । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा आज आयोजित साहित्यकारहरुको भेलाले भट्टराईको अध्यक्षतामा....
रविलाई ‘क्लिन चिट’ दिन प्रहरीको राय
काठमाडौँ / पूर्व गृहमन्त्री रवि लामिछानेले झुटो विवरण पेश गरेर पासपोर्ट लिएको मुद्दामा उनलाई ‘क्लिन चिट’ दिन प्रहरीले राय दिएको छ । जिल्ला प्रहरी....
उपराष्ट्रपतिमा यादवको जित सबैको विजय हो : उपेन्द्र यादव
३ चैत, काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको जितले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।....
नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेका छन्। बिहान....
आगामी दसैँको बिदा कात्तिक ४ देखि ९ गतेसम्म, तिहारमा ५ दिन बिदा
काठमाडौँ / आगामी २०८० सालको दसैँ बिदा ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक....
अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद, महेन्द्र मोरङमा क्रान्तिकारी ढुक्क
क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । विराटनगर / स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को....
जसपाको बैठक बस्दै
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार....
आज मध्यरातिदेखि स्ववियु निर्वाचन प्रचार निषेध
स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद....
त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध, कहाँ कसको नेतृत्व
१ चैत, काठमाडौं / आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र ....
जसपाको विधान मस्यौदा तयार, मातहतका निकायसँग सुझाव संकलन गरिँदै
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान मस्यौदा तयार गरेको छ । पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने....
उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु
काठमाडौँ / चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागु भएको निर्वाचन....
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल....
दमक नगरपालिकाको १२ औ नगर सभा सम्पन्न
दमक/ दमक नगरपालिकाले आज १२ औ नगरसभा सम्पन्न गरेको छ । नगरसभाले नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईद्धारा प्रस्तुत पूरक अनुमानित वजेटसहित विभिन्न विषयगत....
दमक हिमावि आइडल विदितालाई
दमक/ झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयले आयोजना गरेको हिमावि आइडल २०७९ विदिता लामिछानेले जितेकी छन् । विद्यालयले पहिलो पटक हिमावि आइडल प्रतियोगिता सम्पन्न....
तीन श्रष्टाहरु पुरस्कृत हुने
दमक/ यहाँस्थित साहित्य कला संगमले विभिन्न तीन वटा पुरस्कारका पुरस्कृत हुने सात जना श्रष्टाको नाम घोषणा गरेको छ । संस्थाले वितरण गरिआएको भवानी....
रासायनिक मलको अनुदान कटौती
सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ । रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी....
शिक्षक संघ झापाको नयाँ नेतृत्व
दमक / नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोयानाथ दाहाल चयन भएका छन् । संघको नवौ जिल्ला अधिबेशनको निर्वाचन कार्यक्रम अन्तगर्त आज उम्मेदवारी मनोनयनमा दाहालको....
झापा जिल्ला उसु संघमा पुनः घिमिरे
बिर्तामोड / झापा जिल्ला उसु संघ पूर्नगठन गरिएको छ ।झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा आइतवार भएको भेलाले पुनः राजेन्द्र घिमिरेको अध्यक्षतामा २५....
सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु
सुनसरी/ आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट....
अपराधीकरण गर्न खोजे टिक्न दिँदैनौं – विप्लव
नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बताएका छन् । आइतबार माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले अपराधीकरण गर्न खोजिएकाले....
सिंहहरु जहाँ भएपनि संकटमा एक ठाउँमा उभिन्छन् : आहुति
वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले सिंहहरु जहाँ भएपनि संकटको बेलामा एक ठाउँमा उभिने टिप्पणी गरेका छन् । आइतवार माओवादी धारले काठमाडौँमा आयोजना....
राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट अलग भएको घोषणा
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका....
१८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १८ क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका नेता दिपेश पुनका....
निजी कलेजलाई छोएन स्ववियु चुनावले
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउँदैछ । त्रिविले आफ्ना ६२ वटा आङ्गिक क्याम्पसमा निर्वाचन गर्न निर्देशन दिइसकेको छ ।....
फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ/ प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल....
उपराष्ट्रपतिमा उम्मेदवारी दिन प्रमिला यादव पुगिन् बानेश्वर
काठमाडौँ / जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादव उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न नयाँ वानेश्वर पुगेकी छन् । यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन....
एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार अष्टलक्ष्मी शाक्य
२७ फागुन, काठमाडौं / नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय....
उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारी दर्ता
आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको....
४ साना कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा
२६ फागुन, काठमाडौं। साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त....
ज्येष्ठहरुका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने माग
दमक/ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठहरुका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने बताएका छन् । शान्ति तथा सञ्चार मञ्च नेपालले झापाको दमकमा....
तुलसी सहकारीको संचालकको सम्पत्ती रोक्का गरि प्रहरीले अनुसन्धान गर्ने
तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबि)ले छानविन सुरु गर्ने भएको छ । सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानविनका....
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले
ताप्लेजुङ, २६ फागुन / पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि....
दमकमा तुलसी सहकारीका पीडितहरुको प्रदर्शन, धेरै ब्याजको लोभले साँवानै डुब्यो
दमक/ दमकमा तुलसी बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरुको समूहले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।बिहिबार दमक -९ स्थित सहकारी परिसरमा....
प्रधानमन्त्री दाहाल विरुद्धको रिटमा सुुनुवाइ हुँदै
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हँदैछ । सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि....
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
२५ फागुन, काठमाडौं / राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार....
उवास र सहकारी सञ्चालकविच अन्तरक्रिया
दमक / दमकका सहकारी सञ्चालकहरुले बाहिर चलेको हल्लाजस्तो समस्यामा सहकारीहरु नडुबेको बताएका छन् । दमक उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको सहकारी सञ्चालकहरुसँगको अन्तरक्रियामा....
राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश तर्फका ८ सय ४२ सांसदले मतदान गर्ने
काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान....
दुर्गा प्रसाईका अभियन्ता पक्राउ
बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार....
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली....
राष्ट्रपतिमा कसलाई सघाउने भन्ने निर्णय गर्न नसकेका पाँच दल
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेशमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि पाँच राजनीतिक दलले कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्।....
आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं / आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। संयुक्त राष्ट्र संघबाट ‘Digitall: Innovation and Technology for Gender Equality’ नारा तय भएको....
प्रचण्डविरुद्ध सर्वोच्चमा रिट हालेकाेमा बारको असन्तुष्टि
नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकाेमा असन्तुष्टि जनाएको छ । मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता....
सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन
काठमाडौँ / सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय....
शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय
माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको....
घट्यो आलु आयात
चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा आलुको आयात घटेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ५ अर्ब ३९ करोड मूल्यबराबरको आलु आयात भएको हो....
केरा चिस्यान घर सञ्चालनमा आएपछि किसानलाई सहज
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा....
तराईमा आज होली मनाइँदै
रंगहरूको पर्व होली आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । पहाडमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन....
सेवा करारमा सहजकर्ता पद पुर्ति गर्ने सम्बन्धि दमक नगरपालिकाको सुचना
सेवा करारमा सहजकर्ता पद पुर्ति गर्ने सम्बन्धि दमक नगर पालिकाको सुचना ....
पशु चिकित्सक पदको स्वीकृत नामावलीको सूची प्रकाशन गरिएको बारे उर्लाबारी नगरपालिकाको सुचना
पशु चिकित्सक पदको स्वीकृत नामावलीको सूची प्रकाशन गरिएको बारे । ....
दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
ओखलढुंगा / ओखलढुंगामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चिशंखुगढी गाँउपालिकादेखी ओखलढुङ्गा सदरमुकाम जादै गरेको बोलेरो जीप दुर्घटना हुँदा दुई....
पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद....
आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले....
चुलाचुली गाउपालिकाको शिलबन्दी दरभाउपत्र आवहानको सुचना !!!
सडक बोर्ड अन्तर्गत ईमानेटार हुंदै शान्तिचोक जाने सडक खण्ड वडा नं ५, कृषि मार्ग वडा नं १ को स्तरोन्नती को बोलपत्र तथा वडा नं....
सहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबल आज सुरु हुँदै छ। लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो साढे ४ बजे सुरु....
सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन
१८ फागुन, काठमाडौं / सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् ।....
मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले निरन्तरता पाउने
सात प्रदेशमध्ये ४ प्रदेश सरकारको निरन्तरता हुने सहमति गठबन्धनमा भइसकेको छ । जसपा नेतृत्वको मधेस, माओवादी नेतृत्वको बागमती, कर्णाली र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश....
रास्वपालाई सरकारमा ल्याउने तयारी
कांग्रेस नेताहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको योजना छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान पार्टीका शीर्ष नेतासँगको....
अक्षयकोषमा पूर्व अध्यक्ष केशव आचार्यले दिए एक लाख
बिर्तामोड/ नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् । मंगलबार बिर्तामोडमा....
बदलियो राजनीतिक समीकरण, प्रचण्ड संकटमा पर्दै
राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने भनी ८ दलबीच सहमति भएसँगै १० पुसमा प्रचण्ड नेतृत्वमा सरकार बन्दाको राजनीतिक समीकरण बदलिएको....
राष्ट्रपति चुनावलगत्तै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
काठमाडौं / एमालेसँग सम्बन्ध तोडेर कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य अघि बढाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफूप्रति प्रतिनिधिसभाको विश्वास कायमै रहेको देखाउनुपर्नेछ ।....
प्रदेश १ सरकार नछाड्ने राप्रपाको निर्णय
विराटनगर / राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपा केन्द्रीय समितिले संघ र प्रदेश....
दमकका व्यावसायीद्धारा ब्याज बृद्धिको विरोधमा आन्दोलित
दमक/ बैंकको चर्को ब्याजदर र केही सहकारीहरुले आम उपभोक्तामाथि गर्दै आएको अन्यायविरुद्द दमकका उद्योगी ब्यावसायीहरु आन्दोलन गर्ने भएका छन् । दमकका उद्योगी व्यवसायीहरुले....
प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी कन्काइ नगरपालिकाको सूचना
प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी सूचना ।
प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई महीनामै अल्पमतमा परेको छ। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा....
राष्ट्रपतिको निर्वाचन अघि नै सरकारमा जाने तयारी गर्दै काँग्रेस
काठमाडौं / २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सम्वाद सुरु गरेका कांग्रेस नेताहरु राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार रामचन्द्र पौडेललाई सत्तारुढ माओवादी केन्द्रले समर्थन....
सरकारमा जान काँग्रेसका आकांक्षी को को ? आउलान नयाँ अनुहार
देउवा आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनेकालाई नदोहोर्याउने र प्रत्यक्षतर्फ निर्वाचित अनुहारले प्राथमिकता दिने पक्षमा रहेको कांग्रेस संस्थापन पक्षका शीर्ष तहका एक नेताको दाबी छ....
सन्दीपलाई विदेश जान अनुमति
काठमाडौँ / सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति....
नतिजा प्रकाशन सम्वन्धि बिर्तामोड नगरपालिकाको सूचना ।
नतिजा प्रकाशन सम्वन्धि बिर्तामोड नपाको सूचना !
बिर्तामोड नगरपालिकाको पुराना काठ लिलाम बिक्रि सम्बन्धी सूचना
पुराना काठ लिलाम बिक्रि सम्बन्धी सूचना
नतिजा प्रकाशन गरिएको सम्बन्धमा दमक नगरपालिकाको सुचना
नतिजा प्रकाशन गरिएको सम्बन्धमा दमक नपाको सुचना
हात्तीपाइले बिरुद्दको औषधि खुवाउने बारे बिर्तामोड नगरपालिकाको सुचना
हात्तीपाइले बिरुद्दको औषधि खुवाउने बारे बिर्तामोड नगरपालिकाको सुचना ....
सरकारलाई रास्वपाको समर्थन कायमै, सरकारमा जाने कुरा मिले राष्टिपतिमा पौडेललाई मत दिने
प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै....
पल शाह रिहा
काठमाडौँ / अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया....
आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं/ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट....
दमक क्याम्पसका २९७ बिद्यार्थी नेविसंघमा प्रवेस
दमक / दमक बहुमुखी क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यर्थीहरु बिभिन्न संगठन परित्याग गर्दै नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघमा प्रवेस गरेका छन् ।....
फागुन २५ सम्म सरकारबाट नबाहिरिने एमालेको निर्णय
काठमाडौँ / नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म....
प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पाठक
झापा / प्रेस सेन्टर नेपाल झापाको ९ औं जिल्ला अधिवेशनले अध्यक्षमा राजु पाठकलाई सर्वसम्मत चयन गरेको छ । १५ सदस्यीय रहेको कार्य समितिको उपाध्यक्षमा....
राष्ट्रपतिका उम्मेदवारहरुको राजनीतिक करियर कस्तो ?
रामचन्द्र पौडेल र सुवास नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै छन् । दुवैले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन् । रामचन्द्र पौडेल २०४८, २०५१,....
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले....

हाम्रो बारेमा

मुलपानी मिडिया प्रा.लि.
प्रदेश न १ , दमक–५, झापा
सूचना विभाग द.नं. २१४७/०७७-०७८

हाम्रो टिम
दिनेश दंगाल
९८४४६०२८९७
सम्पादक
दिनेश दंगाल
९८४४६०२८९७

सम्पर्क ठेगाना
दमक – ५, झापा
फोन / मोबाइंल:
९८४४६०२८९७ / ९८१५०३७२८६