विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन

१८ जेठ, काठमाडौँ/ विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमणको पछिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनको आज अपराह्न ४ : २५ बजे निधन भएको परिवार तथा शुभेच्छुकहरुले सार्वजनिक पत्रमार्फत जानकारी गराएका छन् ।

मङ्गलबार, १८ जेठ, २०७८, रातीको ०८:३८ बजे

सम्बन्धित खवर