बाणिज्य संघ इटहरीको अध्यक्षमा -पौडेल

 

इटहरी । प्रदेश १ कै उदयमान सहर इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वा्चित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए ।

आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन

सोमबार, १६ असार, २०७६, बिहानको ११:३८ बजे

सम्बन्धित खवर