चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध 

काठमाडौं / चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

मङ्गलबार, १८ फागुन, २०७७, बिहानको ०९:४६ बजे

सम्बन्धित खवर