नेपाल आदिवासी जनजाती महासंघ आन्दोलित, सरकारलाई कदम सच्याउन चेतावनी

दमक / नेपाल आदिवासी जनजाती महासंघ प्रदेश १ ले सरकारको पछिल्लो कदम र बजेटले समेटेका विषयमाथि असन्तुष्टी जनाएको छ । प्रदेश भरका १४ जिल्लाका महासंघ अध्यक्षहरुले हस्ताक्षर गरेर विज्ञाप्ती जारी गर्दै सरकारले आदिवासी समुदायको भावनाम पटक पटक चोट पु¥याएको बताएको छ । महासंघले आदिवासीको साँस्कृतिक धरोहर मास्न खोजेको भन्दै आफ्ना निर्णयहरु सच्याउन सरकारसँग माग गरेको छ । आदिवासीका ऐतिहासिक धरोहर मास्न खोजेको र धार्मिक आस्थाको केन्द्र मास्न खोजेको जारी विज्ञाप्तिमा भनिएको छ ।

हेनुहोस् विज्ञाप्तिको पूर्ण पाठ ।

बिहिबार, २० जेठ, २०७८, दिउँसोको ०१:४० बजे

सम्बन्धित खवर