नम्रता र रोशनको रोमान्स

अभिनेत्री नम्रता सापकोटा र गायक रोशन अधिकारीको रोमान्स रहेको भिडियो ‘चुपचाप’ सार्वजनिक गरिएको छ । भिडियोमा नम्रता र रोशन रोमान्टिक अवतारमा देखिएका छन् । रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले शब्द तथा संगीत छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । गीतको भाव अनुसार आफुले भिडियोमा अभिनय पस्किएको अभिनेत्री नम्रताले बताइन् ।

आइतबार, १७ असोज, २०७८, बिहानको ०९:२७ बजे

सम्बन्धित खवर