केसी र थापाको लगानीमा टिएमटी इटा उद्योग

झापामा एउटा नयाँ इटा उद्योग थप भएको छ । दमकका उर्जा्शिल युवा ब्यवसायी रबि न्यौपाने केसि र गुणराज थापाको लगानीमा झापामा टिएमटि ब्राण्डको नयाँ इटा उद्योग सञ्चालनमा आएको छ । गौरादह नगरपालिकाको वडा नं. ८ स्थित भुडे सिमलमा यटा भट्टा संचालनमा आएको संचालक रवि केसीले जानकानरी दिएका छन । यसबाट दैनिक ८० हजार इटा उत्पादन हुने केसिले बताए । अत्याधुनिक प्रबिधि र मेसिन प्रयोग संचालनमन ल्यनइएको यस इटा उद्योग बाट दैनिक ८० हजार इटा उत्पादन हुने र उत्पादित इटा बिशेष गरेर झापा र मोरंगमा खपत हुने जनाइएको छ ।

यँहा बाट उत्पादन गरिएको इटा तुलनात्मकरुपमा गुणस्तरिय र भरपर्दो हुने अर्का संचालक गुणराज थापाले बताएका छन । थापा र केसिद्धय दमकका प्रतिष्ठित ब्यवसायिक तथा सामाजिक व्याक्तिकारुपमा परिचित रहेका छन ।

सोमबार, १८ कार्तिक, २०७६, साँझको ०६:४६ बजे

सम्बन्धित खवर