झापामा निशेधाज्ञा आगामी असार ३१ सम्म कायमै राख्ने निर्णय

बैकल्पिक खवर

जिल्ला प्रशासन कार्यलय झापाले जारी लकडाउन आगामी असार ३१ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । कोभिड ब्यबस्थापन झापाको आजको बैठकले यस्तो निर्णय गरेको हो । हेर्नुस प्रमुख जिल्ला अधिकारीद्वारा जारी सुचना-         

सोमबार, २१ असार, २०७८, दिउँसोको ०३:५८ बजे

सम्बन्धित खवर