नेकपाभित्र विवाद बढिरहेका बेला राष्ट्रपतिले ल्याइन यस्तो अध्यादेश

मंसिर २१, /   राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार, २१ मंसिर, २०७७, साँझको ०७:२८ बजे

सम्बन्धित खवर