लेटाङ नगरपालिकाको थप ७ (सात) दिन सील गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना

बैकल्पिक खवर

लेटाङ नगरपालिकाले थप सात दिन शिल गर्ने निर्णय गरेको छ । आज बसेको कोरोना नियन्त्रण सम्बन्धि  नगर समितीको बैठकले सो निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालद्वारा जारि गरिएको सुचना अनुसार आगामी एक हप्ताका लागि नगरपालिका क्षेत्रमा शील गरिएको जनाइएको छ ।                                                           

आइतबार, २४ साउन, २०७८, दिउँसोको ०४:०१ बजे

सम्बन्धित खवर