राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।                                   

साथै जसपाले आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी पनि टुंगो लगाएको छ । स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन्- onlinekhabar

शुक्रबार, २२ असोज, २०७८, दिउँसोको ०१:२२ बजे

सम्बन्धित खवर