दियाली बन्धु सेवा समाजको साधारणसभा २६ गते हूने

दियाली बन्धु सेवा समाजको छैठौ वार्षिक साधारण सभा हुने भएकोे छ। यही पौश २६ गते इटहरीको तालतलैयामा सो सभा सम्पन्न हुने दियालि बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष मान बहादुर दियालिले जानकारी दिएक छन । उक्त दिन हुने वार्षिक साधारणसभामा देसैभरी बाट प्रतिनिधिहरु आउने जनाइएको छ । दियाली बन्धु सेवा समाजको अहिले सम्मको कार्यसम्पादनको मूल्यांकन र आगामी बर्षको निति, कार्यक्रम र भावी योजना तर्जुमाको बारेमा गहन छलफलहुने शो वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पूरा भएकोे अध्यक्ष दियालीले जनाएका छन् ।

बिहिबार, २४ पुष, २०७६, दिउँसोको ०४:४९ बजे

सम्बन्धित खवर