मुख्यमन्त्री गुरुङद्वारा राजीनामा : लुम्बिनी प्रकरण दोहोरीने सम्भावना

बैकल्पिक खवर

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । आफू अनुकुलको नयाँ प्रदेश प्रमुख आएपछि मुख्यमन्त्री गुरुङले राजिनामा दिएका हुन ।                   

प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । श्रोतका यहाँ पनि लुम्बिनी प्रकरण दोहोरीने संभावना रहेको छ ।

आइतबार, २६ बैशाख, २०७८, साँझको ०५:१४ बजे

सम्बन्धित खवर