दमकमा गठबन्धनबाट बाहिरीयो जसपा , प्रदेश अध्यक्ष चाम्लिङको नेतृत्वमा चुनावमा होमिने तयारी
बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल(जसपा) ले दमकमा नगर प्रमुख सहित सबै वडामा उम्मेद्वारी दिईने निर्णय गरेको छ । दमक नगर समितिले गरेको निर्णयले उम्मेद्वारहरु समेत सार्वजनिक गरेको छ ।यो संगै जनता समाजवादी पार्टी